Monthly Archives: March 2018

टुँडिखेलमा हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै

Read more

सर्वोच्चले क्षेत्राधिकार नाघ्यो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले क्षेत्राधिकार नाघेको बताएका छन्। संसद भवनमा एमाले र माओवादी सांसदहरूलाई प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका तीन सांसदलाई सपथ नगराउन सर्वोच्चले दिएको अन्तरकालीन अन्तरिम आदेशले कार्यकारीको क्षेत्राधिकारमा हस्तक्षेप भएको बताएका हुन्। ‘यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकार भित्रको विषय हो’, ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु। यस विषयमा अनावश्यक उल्झनमा नरहँदा

Read more

१० दिनभित्र प्रधानन्यायाधीश पराजुली पदमुक्त नभए अनसन बस्छु : डाक्टर केसी

त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली १० दिनभित्र पदमुक्त नभए आफूले अनसन थाल्ने बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले  प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएको बताएका छन्। उनले चिकित्सा शिक्षासम्बन्धी

Read more

धुलोको कारण स्वास्थ्यमा प्रभाब

  अर्घाखाँची ,फागुन २० हावाहुरीको मौसम सुरु भएसँगै अर्घाखाँचीका कच्ची सडकबाट उड्ने धुलोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । अर्घाखाँचीको सन्धिखर्क,चुत्राबेसी,लगायतका अन्य ठाउँका सडकहरुबाट अत्यधिक धुलो उडेका कारण यस क्षेत्रको जनजीवन प्रभावित भए,२०को हो । साथै ती बाटो भएर यात्रा गर्ने यात्रीलाई समेत सास्ती भएको यात्रीहरुले बताएका छन् । ती सडक छेउछाउका वस्तीका मानिसहरुलाई श्वासफेर्न समेत गाह्रो भएको छ

Read more

निधनप्रति दुख प्रकट

अर्घाखाँची , फागुन २० रिपोर्टर्स क्लव नेपालका केन्द्रय सदस्य तथा अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीकी आमा र प्रदेशसभा सदस्य निर्मला क्षेत्रीकी सासुआमा अम्बिका क्षेत्रीको फागुन १५ गतेको दिन ८६ वर्षको उमेरमा दुःख निधन भएको प्रति रिपोर्टर्स क्लव अर्घाखा“चीज्ञ शाखा मर्माहित भएको छ । क्लवका जिल्ला उपाध्यक्ष वीरेन्द्र केसी र सचिव गणेश खनालले एक शोक वक्तव्य प्रकाशित गरी मृत आत्माको चिरशान्तिको कामना

Read more
« Older Entries