Monthly Archives: March 2018

बैशाख ९ गते पार्टी एकता हुन्छ -नेता परियार

श्याम घिमिरे फागुन २८ अर्घाखाँची नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले बैशाख ९ गते पार्टी एकता हुने बताउनुभएको छ । नेपाल दलित मुक्ति मोर्चा अर्घाखाँचीको छैठौ जिल्ला सम्मेलनलाई उढ्घाटन गदै परियारले मुख्य विषयमा सहमति भएको भन्दै औपचारिकताका लागी बैशाख ९ गते एक भव्य कार्यक्रमको आयोजना गरि एकता गर्ने बताउनुभयो । उढ्घाटनमा समारोहमा मन्तव्य राख्दै अर्का केन्द्रिय संहसंयोजक तथा

Read more

राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २८ – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज मित्रराष्ट्र बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा दुर्घटनामा परि जीवन गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै राष्ट्रपति भण्डारीले दुर्घटनामा परेका सम्पूर्ण घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Read more

विमानमा रहेका ३३ नेपाली (नामावलीसहित)

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेको जानकारी गराएको छ । ७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना

Read more

ठुलो दुर्घटना हुनबाट बच्यो बलेरो गाडी (तस्बिर सहित)

श्याम घिमिरे फागुन २८ सन्धिखर्क अर्घाखाँचीको ढाकाबाङ्गबाट सन्धिखर्क तर्फ आउदै गरेको लु १ च ६२६८ नम्बरको मालबाहक बलेरो डबल क्याब जिप सन्धिखर्क २ बेलबाटीका नजिकै आज दुर्घटना हुदा गाडीमा सबार ५ जना मध्ये २ जना घाईते भएका छन । घाईते हुनेहरुमा मालारानी ९ गोखुङ्गाका ३८ बर्षिय रबिन्द्र खनाल र सन्धिखर्क १ बस्ने साबित्रा बन्जाडे रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी

Read more

विमान दुर्घटना : प्रधानमन्त्री ओली दुर्घटनास्थलमा

फागुन २८, २०७४ काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्। ‌‌ओली दिउँसो ४ बजे दुर्घटनास्थल पुगेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायत सरकारका उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन्। नेपालका लागि बंगलादेशकी राजदूत पनि दुर्घटनास्थल पुगेकी छन्।  बंगलादेशको राजधानी

Read more
« Older Entries