Monthly Archives: March 2018

अदालत जान्छु भनेका पराजुली किन मोडिए शीतलनिवास ?

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए । विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो । जोशीको हतारो बिहान १० बजेसम्म पनि पराजुलीनिकट सर्वोच्च अदालतका कर्मचारीहरु ‘श्रीमान आउनुहुन्छ’ भन्दै

Read more

क्रिकेटमा ऐतिहासिक उपलब्धी, नेपालले पायो एकदिवसीय मान्यता

१ चैत, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै

Read more

उपत्यकामा भेटिएनन् २० वर्ष पुराना सार्वजनिक सवारी साधन, उपत्यकाबाहिर ५९ वटा नियन्त्रणमा

चैत १, २०७४ काठमाडौं : २० वर्ष पुराना सार्वजनिक सवारी साधन सडकमा संचालन गरेको देखिए नियन्त्रणमा लिने भन्दै यातायात व्यावस्था विभागबाट अनुगमनमा गएका टोली रित्तो हात फर्किएका छन्। बिहीबारबाट २० वर्षे सार्वजनिक सावारी साधन सडकमा संचालन गरेको देखे नियन्त्रण गर्ने भन्दै विभागबाट चारवटा टोली उपत्यकाका चार नाकातिर लागेका थिए। काठमाडौंको नागढुंगा, भक्तपुरको साँगा, फर्पिङ र तीनपिप्लेमा अनुगमन गरेका थिए। तर २० वर्षे सार्वजनिक सवारी साधान

Read more

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं, चैत १ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । नेकपा ९एमोल०का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो

Read more

भोलि त्रिविका आंगिक क्याम्पस बिदा

चैत १, २०७४ काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ। उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो। विसं २०५९ मा उपकुलपति भएका डा. शर्माको शव बिहीबार काठमाडौं ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए।

Read more
« Older Entries