Monthly Archives: March 2018

मालीका धार्मिक महोत्सवमा २५ लाख संकलन

घनश्याम पौडेल सन्धिखर्क, ६ चैत्र । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मालिका धार्मिक महोत्सवमा करिव २५ लाख संकलन भएको महोत्सव मुल इकाइ समितीका संरक्षक तथा वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए । नेपालको इतिहासमा प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ आयोजित

Read more

बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

श्याम घिमिरे अर्घाखाँची चैत्र ६ भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर चौहानको सन्चालन र शिक्षक कमल खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा एसईइ परीक्षा २०७४

Read more

शिद्धेश्वर शिवालयमा अनाथ तथा असहायहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण

श्याम घिमिरे सन्धिखर्क, ६ चैत्र । धारापानी रुपन्देही सम्पर्क मञ्चको आयोजनामा सन्धिखर्क स्थीत जिल्लाको प्रशिद्ध धार्मीक स्थल श्री शिद्धेश्वर शिवालय तथा आनन्द वृद्धाआश्र्रम सन्धिखर्क २ भक्तिटोलमा अनाथ तथा असहायहरुको लागी खाद्यान्न सामाग्री हस्तान्तरण गरीएको छ । सामाग्री हस्तान्तरणमा भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापाले अनाथ तथा बृद्धाबृद्धहरुलाई यसरी सहयोग गर्नु सरानीय काम भएको भन्दै आगामी दिनहरुमा भुमिकास्थान नगरपालीकाबाट पनी यसप्रकारको कामलाई सहयोग

Read more

आज विश्व मुख स्वास्थ्य दिवस

सन् २०१८ मार्च २० तारिख  विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज । नारा छ यस वर्षका लागि से आः! अर्थात (मुख) आः गर भन्ने । यसो भन्दा मुख खोल्न पर्ने हुन्छ र मुख भित्रका स्वास्थ्य राम्रा भएमा मान्छेले खुलस्त अनि स्वतन्त्ररुपमा मुख खोल्दछ भनेर यस्तो नारा

Read more

नमूना विद्यालयमा नै छैन शौचालय

पुरुषोत्तम गिरी सल्यान, चैत ६ – सल्यानकाे सदरमुकाम खलंगामा रहेको एक नमूना विद्यालयका विद्यार्थीहरुले खुल्लामा शौच गर्ने गरेको भेटिएको छ । जिल्लाको सरमुकाम खलंगा लुहापिङमा रहेको त्रिभुवन जन माद्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा शौचालय नहुँदा नजिकैको झाडीमा जान बाध्य भएका हुन् । यस विद्यालयलाई केही समय अगाडि नेपाल सरकारले जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा गरेको थियो । विद्यालयमा शौचालय पर्याप्त मात्रामा

Read more
« Older Entries