रेशम चौधरीलाई सपथ खुवाउने तयारी गरिएको भन्दै चित्रबहादुरको आपत्ति

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिकापुर हत्याकाण्डका अभियुक्त रमेश चौधरीलाई संसदको सपथ गराउने प्रयत्न भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
केसीले एक विज्ञप्ति जारी गर्दै अपराधी छुटाउनलाई जिम्मेबारपक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई आफ्नो पार्टीले घोर भ्रत्सना गर्ने जनाएका छन् ।
केसीले चौधरीमाथि कडाभन्दा कडा कारबाहीको माग समेत गरेका छन् ।
Source: Ratopati
Advertisements