Monthly Archives: March 2018

पाणिनी बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्रा भलिवल प्रतियोगिता सम्पन्न

घनश्याम पौडेल चैत्र ९ अर्घाखाँची पाणिनी बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । स्नातक तह तेस्रो वर्ष स्वास्थ्य तथा शारिरिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले प्रोजेक्ट मिट गुप्र अन्तगर्त गरेको भलिवलमा ४ टिमको सहभागीता रहेको थियो । जसमा विएड तेस्रोवर्ष प्रथम, विविएस तेस्रो वर्ष दृतिय र विएड द्रोस्रो वर्ष तृतिय भएका छन । भलिवलको उदघाटन गर्दै क्याम्पस

Read more

विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला अस्पताल सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

हिम लेकाली अर्घाखाँची ९ चैत्र विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला अस्पताल सन्धिखर्कमा क्षयरोग विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्षयरोग दिवसको पुर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गर्नुभएका जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले क्षयरोग जनस्वास्थ्य समस्याको विसय भएपनी उपचार प्रक्रिया सहज र निशुल्क भएकोले धेरै मात्रामा रोग

Read more

अर्घाखाँचीमा आर्थिक गणना हुने

श्याम घिमिरे चैत्र ९ अर्घाखाँची जिल्ला आर्थिक गणना कार्यालय अर्घाखाँचीले आर्थिक गणना कार्यक्रम बारे सरोकारवाला पक्षलाई जानकारी गराएको छ । पत्रकार महासंघका अध्यक्ष, जिल्ला स्थित रेडियोका पमुख उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेको छ । कार्यालयका गणना अधिकृत महेश पसाद बोहोराले वैसाख १ गतेबाट गणना सुरु गरिने बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोज अन्र्तगत कार्यालयले देशै भर आर्थिक गणना

Read more

सम्मान कार्यक्रम सम्पन्न

विनोद गैरे अर्घाखाँची चैत्र ९ जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर निर्माणमा ५२ हजार सहयोग गर्नुहुने भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट ताराखसेका यमलाल भुसाल र

Read more