Monthly Archives: March 2018

सुआहारा द्वारा विउँपल वितरण

घनश्याम पौडेल,चैत्र १० अर्घाखाँची महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्र्तगत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २ र ३ बल्कोटमा सुनौला हजार दिन, महिला स्वास्थ्य स्वयमसेविक, ग्रामिण नमुना कृषक र गर्भवती गरी १८६ जना महिलालाई विउँपल वितरण गरिएको छ । छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, ३

Read more

बालबालीकाको मानसिक स्वास्थ्य प्रवर्धन र हिंसा रोकथामका लागी सम्भाव्यता र प्रभावकारीता सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न

घनश्याम पौडेल चैत्र १० अर्घाखाँची बालबालीकाको मानसिक स्वास्थ्य प्रवर्धन र हिंसा रोकथामका लागी सम्भाव्यता र प्रभावकारीता सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । हेल्थराईट ईन्टरनेशनलको सहयोगमा सक्रिय सेवा समाजको सहजीकरणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले बालबालीकाको क्षेत्रमा काम गरेकोले प्रभावकारी हुने बताउँदै कुरा भन्दा काममा ध्यान दिनुपर्नेमा जोड दिए । जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँतले जिल्लाका

Read more

माओवादीको प्रदेश नेतृत्व हेरफेर : राम कार्की प्रदेश १ र मणि थापा ५ को इन्चार्ज

काठमाडौं : माओवादी केन्द्रले प्रदेश नेतृत्व हेरफेर गरेको छ । शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको कार्यालयको विस्तारित बैठकले प्रदेश नेतृत्व हेरफेर गरेको हो । अन्य प्रदेशको नेतृत्व हेरफेर गरे पनि ३ र ७ प्रदेशको नेतृत्व भने परिवर्तन भएको छैन । माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार प्रदेश १ को इन्चार्जको जिम्मेवारी राम कार्कीलाई दिइएको छ । त्यसैगरी प्रदेश २

Read more

श्रीमतीको गुप्ताङ्गमा श्रीमानले पाइपले घोचे

अमर सुनार दैलेख, चैत १० – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, चिमेगाउँमा आफ्नै श्रीमतीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएका छन् । घटानापछि उनलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो रक्सी खाएर घरमा आएका चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का सूर्यबहादुर राउतले श्रीमती डम्बरकुमारी राउतलाई गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौकामा उनिहरुविच विवाद भएको थियो ।

Read more

मानव बेचबिखनमा संलग्न वडाध्यक्षलाई ३७ वर्ष जेल सजाय

नुवाकोट, चैत ९ – दुप्चेश्वर गाउँपालिका – १ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई

Read more
« Older Entries