Monthly Archives: March 2018

बन्ने भो धुर्मुस–सुन्तलीको ‘लर्ड बुद्ध इन्टरनेशनल किक्रेट स्टेडियम’

काठमाडौं, चैत १६ – हाँस्य कलाकार भन्दा पनि सामाजिक अभियन्ताका रुपमा चिनिन थालेका सीताराम कट्टेलले बिहिबार ‘धुर्मस सुन्तली फाउण्डेशन’ले ‘अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ बनाउने घोषणा गरेपछि यो समाचार समाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । यसअघि नमुना बस्ती बनाउँदै गर्दा देउता बराबरको सम्मान दिएका सर्वसाधारणले फेरि उनको अभियानमा न्यानो स्वागत जनाएका छन् । सामाजिक सञ्जालबाहेक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने  घोषणा गरिसकेपछि जिल्ला–जिल्लाबाट

Read more

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।  फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र

Read more

आज नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवस

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाँले आज ६३ र्औ स्थापना दिबसको अबसर पारेर नागरीकको नजरमा मिडिया बिषयक अन्तरक्र्रिया कार्यक्रम गर्ने भएको छ । केही समय पछि कर्मचारी मिलन केन्द्रमा कार्यक्रम गर्न लागीएको संघका अध्यक्ष हिम लेकालीले जानकारी दिए । नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यद्धारा महासंघको ६३

Read more

सन्धिखर्कमा बुधबारबाट कपाल काट्ने तालीम सन्चालन

नेपाल नाइ संघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाका सहयोगमा एक महिने कपाल काट्ने तालिम सन्धिखर्कमा सुरु भएको छ । तालिमको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै भुसालले कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने हुँदा तालिम गरिसकेपछि व्यसाय गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको छ । उहाँले कपाल काट्ने व्यवसायमा पछिल्लो समयमा पहाडी

Read more

सहकारीको मध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बन्न प्रदेस सांसद घिमिरेको आग्रह ।

अर्जुन भुसाल अर्घाखाँची चैत्र १६ साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोट फुदवाङ्गले प्रवद्र्धन गरि अनुसरणमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड भुनपा ९ ढिकुरा शिवचौरमा व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा क्षेत्र नं. २ का सांसद रामजीप्रसाद घिमिरेले सहकारीका मध्यमबाट कृषकहरुलाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले गरिवि न्युनिकरण गर्न सहकारीले ठूलो

Read more
« Older Entries