Monthly Archives: May 2018

अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

बिक्रम पाण्डे समानता,अर्घाखाँची १७ जेष्ठ अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ । जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यहि जेष्ठ २६ गते सनिबार को दिन महोत्सव हुन लागेको हो । महोत्सवमा जिल्ला बाहिर रहेका १५ जना

Read more

अर्घाखाँचीमा पनि विश्व धुम्रपान रहित दिवस मनाइयो

हिम जिसी लेकाली ,अर्घाखाँची,१७ जेष्ठ मे १ अर्थात् जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपान रहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान्सर रोगबारे जिल्ला स्वास्थ्य कार्यालयका पूर्व स्वास्थ्यकर्मी तथा सन्धिखर्क नगरपालिका

Read more

समयमै काम नगर्ने ठेकदारलाई कार्वाही गर्छौ -प्रजिअ भुसाल

गणेश खनाल अर्घाखाँची,जेष्ठ १७ समयमै काम नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेको जिल्ला प्रशासन कार्यालयल अर्घाखाँचीले सो क्रमलाई तिव्रता पारेको छ । जिल्लाका केहि योजनामा काम नभएको उजुरी परेपछि आज अर्घा र बल्कोट साईटमा अनुगमन गरि काम पुन : गर्न ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ । काम नगरी रकम फस्यौट गर्ने कर्मचारीलाई कार्वाही गर्ने र

Read more

जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

हिम जिसी लेकाली अर्घाखाँची१७ जेठ नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । कमलप्रसाद घिमिरेको अध्यक्षता र शिक्षक नायक काशिराम गैरेको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका सभापती शम्भु पोखरेलले कार्यक्रमले विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा सिकाएको भन्दै कार्यक्रम सफलतामा पु¥याउने सबैलाई धन्यवाद

Read more

सन्धिखर्कका बिभिन्न स्थानबाट करीब १ हजार लिटर अबैध घरेलु मदीरा नष्ट, अभियानलाई निरन्तरता दिने प्रजिअ भुसालको उद्घोष

श्याम घिमिरे अर्घाखाँची,जेष्ठ १७ जिल्ला प्रसाशन कार्यालय अर्घाखाँची र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सक्रियतामा आज सदरमुकाम सन्धिखर्कको बिभिन्न हाेटल तथा रेष्टुरेन्टहरू बाट करिब एक हजार लिटर अबैध घरेलु मदिरा जफत गरी एक कार्यक्रमका बिच नष्ट गरीएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित मदीरा नष्ट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले नेपाल सरकारको निति अनुसार अबैध मदीराको पुर्ण नियन्त्रण गरीने

Read more
« Older Entries