Monthly Archives: June 2018

छापामा आजः प्रधानमन्त्री ओली आफ्नैसँग असन्तुष्ट

१५ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा नेपाल वायु सेवा निगमले भित्र्याएको वाइड बढी र भीषण वर्षासँगै धादिङमा भएको मानवीय एवं भौतिक क्षति परेको छ । निगमले पहिलोपटक वाइडबडी विमान भित्र्याएको खबरलाई नयाँ पत्रिका र कारोबार दैनिकले मुख्य समाचार बनाएका छन् भने अन्य पत्रिकाहरुले पनि महत्त्वपूर्ण स्थान दिएर ‘कभरेज’ गरेका छन् । उत्तरी विकट खनियाबास गाउँपालिकामा बिहीबार गएको छुट्टाछुट्टै

Read more

आज धान दिवस, मन्त्रीले खेत रोप्ने

१५ असार, काठमाडौं । अाज असार १५ अर्थात् धान दिवस । विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन धान दिवस मनाउने गरिएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष यो

Read more

यातायातमा सहज बन्दै अर्घाखाँची,प्रदेशसरकार बाट सडकमा मात्रै १ अर्ब

शोभाखर पन्थी ,अर्घाखाँची-असार ०९ ३ दशक पहिले सम्म डोकोमा कपिलवस्तु बाट नुन तेल बोकेर दैनिक जिबीको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रागर्न थालेका छन् । २०४३ सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेकोछ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि

Read more

भक्तपुर असार ९: २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा २४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् । यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए ३ दशमलव २५ देखि ३

Read more

विकलाङ्गमित्र समूहको आयोजनामा भुमिकास्थान नगरपालिका ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

श्याम घिमिरे ,असार ९ अर्घाखाँची विकलाङ्गमित्र समूह, अपाङ्गबाल अस्पताल तथा पुनःस्थापना केन्द्र HRDC बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र सिविएम को आर्थिक सहयोगमा भुमिाकस्थान नगरपालीका वडानम्बर ४ मा सुक्रबार अपाङ्गता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भुमिकास्थान नगरपालिका वडा नं ४ का अध्यक्ष बावुराम सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधि , विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिती

Read more
« Older Entries