Monthly Archives: June 2018

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, तपाईंको केन्द्र कहाँ पर्‍यो हेर्नुहोस्

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो । परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ । source:ujyaaloonline Advertisements

Read more

दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा

काठमाडौं, जेठ १९ – दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले

Read more

प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीको बैठक सम्पन्न ।

श्याम घिमिरे,अर्घाखाँची १९ जेष्ठ प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला समिति अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य श्याम घिमिरेको प्रमुख आथिथ्यता र राजमो पुर्ब केन्द्रीय सदस्य सागर केसीको बिशिष्ट आतिथ्यता रहेको बैठक, संघका जिल्ला अध्यक्ष बिनोद गैरेको अध्यक्षता,उपाध्यक्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिब जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको हो । बैठकले समसामुयिक बिषयबस्तु माथी छलफल

Read more

पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्म बन्द

पाल्पा, जेठ १९ – पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजेसम्मका लागि बन्द भएको छ । पाल्पा बुटवलको दोभान क्षेत्रमा बाटो मर्मतका लागि ४ बजेसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सामान्य वर्षा हुँदा समेत पहिरो जान थालेकाले गाडी बन्द गरेर नै पहिरो पन्छाउने र पर्खा लगाउने काम गर्न थालिएको हो । दोभान र सिद्धबाबा मन्दिरबीचमा बिहीबार र

Read more

अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम,१८ जेष्ठ भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तर्क्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु गरेपछि त्यसको प्रभावकारीता तथा महत्वको बारेमा छलफल तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । श्रोता समुहको आयोजना, सरस्वति माबि भुस्खात

Read more
« Older Entries