Monthly Archives: June 2018

जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुको घुम्ति शिविर सञ्चालन

अर्घाखाँची जेष्ठ २८ जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुको घुम्ति शिविर सञ्चालन गरेको छ । सितगंगा नगरपालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो । आईतवारबाट सुरु भएको शिविरमा हाल सम्म १ सय ५६ नागरिकता वितरण गरिएको जनाईएको छ । यस्तै १ सय ८२ जनाको स्वास्थय जाच गरिएको डाक्टर कपिल गौतमले जानाकारी दिनुभयो ।

Read more

एपीएफले उचाल्याे प्रधानमन्त्री कपकाे उपाधि

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको टीयू क्रिकेट मैदानमा आर्मीले दिएको २१० रनको लक्ष्य एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍याे । एपीएफका लागि अनिल शाह र प्रदीप ऐरीले समान ६३–६३ रनको योगदान दिए । व्यक्तिगत १२ रन बनाएर

Read more

जिल्लाको आर्थिक समृद्धिको लागी सबैको एकता अपरीहार्य रहेको एक कार्यक्रमका बक्ताहरुको जोड

श्याम घिमिरे, जेष्ठ २८ अर्घाखाँची अर्घाखाँची उद्योग बाणीज्य संघको नबनिर्बाचित पदाधीकारी तथा कार्य समितिको पदस्थापना एवं हस्तान्तरण कार्यक्रम सोमबार सन्धिखर्कमा सम्पन्न भएको छ । नबनिर्वाचित अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षता र बरीष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसाल, नेपाल उद्योग बाणीज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,नेकपाका प्रतिनिधि जिबनारायण कोईराला,नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि कृष्णप्रसाद खनाल,राजमो

Read more

बजेटपछि अकासियो महंगी : व्यापारीले आफूखुशी भाउ बढाउँदा सरकार रमिते

                                                           मूल्यवृद्धि काठमाडौं – काठमाडौंको भृकुटीमण्डपभित्र ठेलामा समोसा चाट बनाएर व्यापार गर्ने भारत पटनाका दिपु बैठाले एक हप्तादेखि समोसाको आकार सानो बनाउन थाल्नुभएको छ । पहिले अलि ठूलो आकारको हुँदा समोसाको मूल्य

Read more

जुट्दै पौडेल, सिटौला र केसी, एक्लिँदै देउवा,अलग्गिए महामन्त्री कोइराला

  जेठ २८, २०७५ काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा पार्टी परायजयको मुख्य कारण गुटगत राजनीति भएको निष्कर्ष निकालेको थियो। कांग्रेसले यस्तो निष्कर्ष मात्र निकालेन, अब एकजुट भएर अघि बढे मात्र पार्टी बलियो हुने निर्णयसमेत गर्‍यो। तर बैठक सकिएपछि झनै पार्टीभित्र गुटगत राजनीति मौलायो। कांग्रसभित्र रहेका धेरैजसो गुटले सभापति शेरबहादुर देउवाको विरोध मात्र गरिरहे। देउवाकै कारण परायज भोग्नुपरेको उनीहरूले बारम्बार बोलिरहे। यस्तै, देउवा

Read more
« Older Entries