Monthly Archives: June 2018

स्वास्थ्य तथा पुनःस्थापन घुम्ति शिविर सम्पन्न

श्याम घिमिरे, जेष्ठ २९ अर्घाखाँची विकलाङ्ग मित्र समूह, अपाङ्गबाल अस्पताल तथा पुनःस्थापन केन्द्र एचआरडीसि बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र सिविएमको आर्थिक सहयोगमा सरकारी,स्थानीय अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त समन्वयमा अर्घाखाँची जिल्लाका १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण एवं पहिचानका लागि स्वास्थ्य तथा पुनःस्थापना घुम्ति शिविर मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । शिविरमा जिल्लाका

Read more

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौँ जेष्ठ २९, वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले जोशीलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको हो। जोशी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका थिए। लामो समय न्यायसेवामा विताएका जोशीले प्राध्यापकका रुपमा पनि काम गरेका थिए । न्यायसेवामा राजनीतिक सिफारिसमा प्रवेश गरेका उनले नियुक्त भएर पुनरावेदन

Read more

न्याय बुझाउन अर्घाखाँचीका गाँउ गाँउमा सरकारी वकिल

घनश्याम पौडेल अर्घाखाँची, २९ जेठ । राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् । अर्घाखाँची जिल्लाका

Read more

गाडीको स्टार्ट किन बन्द हुन्छ, अर्घाखाँचीको सुपादेउरालीमा पुगेपछी ?

अर्घाखाँची, २९ जेठ । अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् केहि गाडीहरुले गाडीबाटै दर्शन गरेर आफनो गन्तव्यमा लाग्छन भने प्राय जसो बस भने करिव

Read more

अर्घाखाँचीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन (फोटो फिचर)

घनश्याम पौडेल सन्धिखर्क, २९ जेठ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बालकृष्ण ढुंगेललाई सरकारले दिएको आममाफीको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल अर्घाखाँचीले मंगलबार सदरमुकाम सन्धिखर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । विद्यार्थी तरुण तथा कांग्रेसका उल्लेखनीय कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा पेट्रोलियमको मूल्य वृद्धि फिर्ता र बालकृष्ण ढुंगेलको आममाफी फिर्ता लिन माग गर्दै पुत्ला

Read more