Monthly Archives: June 2018

परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

 अर्जुन भुसाल , अर्घाखाँची जेठ ३१ हेफर इन्टरनेश्नलको सहयोगमा सञ्चालित वाख्रा विकास परियोजना अन्तर्गतको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सन्धिखर्कमा सम्पन्न भएको छ । परियोजना सञ्चालन गरेका तिन ओटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । समाजसेवा वातावरण तथा संस्कृति संरक्षण समुह, पहाडी श्रोत व्यवस्थापन समुह, र सामाजिक सेवा तथा विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो

Read more

ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयको आयोजनामा उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारीलाई सम्मान

हिम जिसी लेकाली जेष्ठ ३१ अर्घाखाँची जेष्ठ ३१, सन्धिखर्क ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल, वाणिज्य उपाध्यक्ष जिबलाल बन्जाडे, कोशाध्यक्ष तुल्सी खनाल खानेपानी समितिका अध्यक्ष दुर्गा

Read more

सिलाइकटाइ तालिम सम्पन्न

प्रेमनारायण आचार्य अर्घाखाँची ३१ जेठ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नम्वर १० विहारमा सञ्चालित तीन महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकाु समितिको आयोजनामा सञ्चालित तालिममा १४ वना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सिकेका कुरालाइ ब्यबहारमा उतारी सिलाइकटाइ ब्यबसाय सञ्चालन गर्ने सहभागीहरुले बताएका छन । तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद

Read more

सन्धिखर्क नगर स्तरीय महिला सशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न

भगवता पाण्डे,जेष्ठ ३१ अर्घाखाँची सन्धिखर्क नगर स्तरीय महिला शशक्तिकरण कार्यक्रमको लागि बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४, ७५ को महिला लक्षित बिनियोजित कार्यक्रम अन्तर्गत तिन लाख पचास हजार रुपेया बाट , महिला लक्षित कानुनी परामर्श कार्यक्रम सञ्चालन गर्ने, जिल्लामा सन्चालित सेफ हाउसलाई सहयोग गर्ने , महिला स्वास्थ्य शिविर संचालन गर्ने र टपरी बुन्ने डाइ मेसिन

Read more

आर्थिक बर्ष २०७४–०७५ को समिक्षा र आगामी आर्थिक बर्षको योजना तर्जुमा गोष्ठी पकलेमा सम्पन्न

गोपाल प्रसाद भट्टराई,जेष्ठ ३१ अर्घाखाँची सन्धिखर्क ८ किमडांडाको आर्थिक बर्ष २०७४–०७५ को समिक्षा र आगामी आर्थिक बर्षको योजना तर्जुमा गोष्ठी आज पकलेमा सम्पन्न भएको छ ।वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षता एवम् बिषय प्रवेश,वडा सदस्य नारायण अर्यालको स्वागत मन्तव्य र देवी थापा भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले अबको दिनमा खुद्रे योजना नल्याउन सुझाव दिनुभएको छ । एक लाख

Read more
« Older Entries