Monthly Archives: June 2018

विश्व हिन्दु महासंघ र ज्योतिष परिषद अर्घाखाँचीको बैठक सम्पन्न

घनश्याम पौडेल सन्धिखर्क, १ असार  नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिती अर्घाखाँची र विश्व हिन्दु महासंघ नेपाल अर्घाखाँचीको छुट्टाछुट्टै बैठक विभिन्न निर्णय गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले ज्योतिष परिषदको रिक्त रहेको कार्यसमितीको विस्तार गरेको छ । जसको उपाध्यक्षमा विष्णुप्रसाद मरासिनी र रुद्रप्रसाद घिमिरे, सहसचिवमा सुमन्त पोख्रेल र हेमन्त आचार्य, संगठन सचिवमा शिवलाल पौडेल, सह कोषाध्यक्षमा गिरिराज खनाल, सदस्यहरुमा

Read more

जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई,असार १ अर्घाखाँची जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरमा आज बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय ब्यबस्थापन समिति,अभिभावक तथा स्थानिय शुभचिन्तकको उल्लेख्य सहभागितामा आज विद्यालय हाताभित्रको ३२ रोपनी जग्गामा रहेको झाडी सफाई गरिएको हो । बर्षायाम संगै बढेको झाडीका कारण विद्यार्थीहरुमाथी बन्यजन्तुको आक्रमण हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै विद्यालय हाताभित्र रहेको झाडी सफाई गरिएको विद्यालय ब्यबस्थापन समिति

Read more

सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तरगत एक दिने तालिम सन्धिखर्कमा सम्पन्न

हिमबहादुर जिसि लेकालि १ असार  सन्धिखर्क नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सामुदायिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तरगत एक दिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ। तालिममा सन्धिखर्क वडा नम्बर १,२ र ३ का महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि हरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख कमलप्रसाद भुसालले प्रशिक्षणले आधारभुत स्वास्थ्य सेवा सुधारमा सहयोग पुर्‍याउने बताउनु भयो साथै कार्यक्रममा

Read more

नगर प्रमुखले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाइते

असार १, २०७५ पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग निर्माणको उद्घाटन गर्ने क्रममा महानगर प्रमुखले डोजर चलाउँदा पाँचजना घाइते भएका छन्। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दा डोजर चलाएपछि डोजरले नजिकै रहेको रेलिङ हानेपछि पत्रकारसहित पाँचजना घाइते भएका हुन्। कार्यक्रममा पुगेका पत्रकारहरु गण्डक न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ, सोही ठाउँकी गौरी पौडेल लगायत अन्य पाँच जना

Read more

ट्रक र माइक्रो बस ठोक्किँदा तीनजनाको मृत्यु, नौ घाइते

असार १, २०७५ चितवन : चितवन मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारामा ट्रक र माइक्रो बस ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा माइक्रोमा सवार एक महिला र दुई पुरुष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ।  कास्कीको पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट मुग्लिङ

Read more
« Older Entries