Monthly Archives: June 2018

नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखे

असार ६, २०७५ काठमाडौं : नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरूलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरूले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका छन्। साथै  नेताहरूले निराश नबन्न

Read more

‘मैत्री सम्बन्धलाई माथि उठाउन दृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर चीन आएको छु

असार ६, २०७५ हरि लामिछाने बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्। सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन

Read more

अर्जुन घिमिरेको प्रथम स्मृति दिवस मनाइयो

प्रेम नारायण आचार्य सन्धिखर्क एफएम असार ५अर्घाखाँची नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा जादै गर्दा गाडी दुर्घटनामा परि मृत्यु भएका मैदानका युवा अर्जुन घिमिरेको प्रथम स्मृति दिवस मनाइएको छ । पाणिनि गाँउपालिका वाड नम्वर ५ मैदान घर भएका अर्जुनको गएको बर्षको स्थानीय तहको निर्बाचनमा प्रचार प्रसारको क्रममा डिडेको जीप दुर्घटनामा मृत्यु भएको थियो ।  मंगलबार प्रथम स्मृति दिवस मनाइएको छ । कार्यक्रममा

Read more

चेतना अभिवृद्धि गर्न टोल-टोलमा प्रहरी

अर्जुन भुसाल ,सन्धिखर्क एफएम अर्घाखाँची असार ५  विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो

Read more

राष्ट्रिय जनमोर्चा खाँचिकोट द्धारा शोक सभा सम्पन्न

गोपाल भट्टराई असार ५ अर्घाखाँची राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी र मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका सदस्य रामचन्द्र केसीका पुज्यनिय पिता राष्ट्रीय जनमोर्चा खाँचीकोटका कृयाशिल सदस्य ओम बहादुुर केसीको १२ औं दिनको पूण्य तिथिमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क ७ खाँचिकोट वार्ड समितिले आज शोक सभा सम्पन्न गरेको छ । शोक सभामा बोल्ने वक्ताहरुले स्वर्गीय ओम बहादुरले समाज परिवर्तन र

Read more