Monthly Archives: June 2018

डेनमार्क र अष्ट्रेलियाबीच १–१ को बराबरी, अष्ट्रेलियाको अघिल्लो चरण जाने सम्भावना कायमै

 असार ७, २०७५: फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–१ गोलको बराबरीमा रोकेको छ । सामारा एरेनामा भएको खेलमा मिले जेडिनाकको पेनाल्टी गोलको सहयोगमा अष्ट्रेलियाले एक गोलको अग्रता लिएको डेनमार्कलाई बराबरीमा रोकेको हो । खेलको सातौं मिनेटमा नै क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा म्याथ्यु लेकीको प्रहार डेनमार्कका युसुफ पउलसेनले डिबक्सभित्र

Read more

प्रधानमन्त्रीद्वय ओली र खछ्याङबीच १० सम्झौता

असार ७, २०७५ बेइजिङ : नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा बिहीबार सम्झौता सम्पन्न भएका छन्। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको

Read more

जिल्ला सभापतिको भेलामा कुनै विवाद छैन : कांग्रेस

असार ७, २०७५ काठमाडौं : हेटौँडामा जारी नेपाली कांग्रेसले जिल्ला सभापतिको भेलामा कुनै विवाद नभएको कांग्रेसले जनाएको छ। मंगलबारदेखि जारी जिल्ला सभापतिहरूको भेलाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कुनै विवाद नरेको स्पष्ट पारे। यसअघि जिल्ला सभापतिहरूको भेला केही नेताहरूले असन्तुष्ट जनाएको समाचार बाहिरिएको थियो।  उद्घाटन कार्यक्रममा बोल्न नदिएको भन्दै पार्टी नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताले

Read more

जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराख्ने अर्घाखाँचीका प्रहरी प्रमुखको भनाइ

श्याम घिमिरे ,असार ७ अर्घाखाँची उद्योग वाणिज्य संघ अर्घाखाँचीले जिल्लामा भर्खरैमात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक नबराज मल्ललाई आज एक कार्यक्रमका बिच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मल्लले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रहरी नागरिकसँग प्रगाढ सम्वन्ध स्थापित गरेर काम गर्न चाहेको भन्दै सम्पूर्ण जिल्लाबासीको सहयोगले

Read more

अर्घाखाचीमा पनि विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

श्याम घिमिरे,असार ७ अर्घाखाँची आज विश्व योग दिवस जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महा सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अरु देशस मेतको समर्थनमा राष्ट्रसंघले

Read more
« Older Entries