Monthly Archives: June 2018

यातायातमा सहज बन्दै अर्घाखाँची,प्रदेशसरकार बाट सडकमा मात्रै १ अर्ब

शोभाखर पन्थी ,अर्घाखाँची-असार ०९ ३ दशक पहिले सम्म डोकोमा कपिलवस्तु बाट नुन तेल बोकेर दैनिक जिबीको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रागर्न थालेका छन् । २०४३ सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेकोछ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि

Read more