Monthly Archives: July 2018

 सर्वसत्तावादी सोच र अधिनायकवादका साथ सरकार अघि बढिरहेको छ-कांग्रेस नेता पौडेल

श्याम घिमिरे ,साउन १५ अर्घाखाँची नेकपाको सरकार विरुद्ध देशैभर जिल्ला सदरमुकामहरूमा विरोध र्रयाली निकालेको कांग्रेसले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि मंगलबार आफ्नो शक्ति प्रदर्शन गरेको छ । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला पार्टी कार्यालयबाट सुरू भएको विरोध र्रयाली चुत्राबेसी,सन्धिखर्क हुदै शान्तिबगैचा चोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको चर्का विरोध गरे

Read more

कृषि, पशुपालन र पर्यटनको विकासले मात्र अर्घाखाँची समृद्ध हुने -सांसद रायमाझी

 हिम जिसी लेकाली,साउन १५ अर्घाखाँची कृषि, पशुपालन र पर्यटनको विकासले मात्र अर्घाखाँची समृद्ध हुन सक्ने प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा नरपानीमा आयोजित सहिद स्मृति पार्कको शिलान्यास गर्दै रायमाझीले सो कुरा बताउनुभएको हो । अहिले नरपानीमा पर्यटनको सम्भवना बढेर गएको छ । बन्दै

Read more

सन्धिखर्कमा नेपाल चेम्वर अफ कमर्सको शाखा गठन

सन्धिखर्क एफएम साउन १४ अर्घाखाँची अर्घाखाँचीको  सन्धिखर्कमा सोमबार नेपाल चेम्वर अफ कमर्सको शाखा गठन भएको छ । ब्यवसायीहरुको भेलाले देवराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन गरेको हो । जस्को उपाध्यक्ष यमराज पाण्डे, महासचिव ज्ञानबहादुर विक, कोषाध्यक्ष मञ्जु केसी, र सदस्यहरुमा गोपाल खनाल, खिमवहादुर कुवर, टिकाराम खनाल, र जनार्दन खनाल लगयातका रहेका छन ।

Read more

असामी उठाउन हिँडेका मालारानीका व्यापारी मृत फेला

  प्रेमनारायण आचार्य साउन १४ अर्घाखाँची अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय एक व्यापारी शंकास्पद अवस्थामा मृत फेला परेका छन् । मालारानी गाउँपालिका ३ गोहेंली बस्ने ४४ वर्षिय भोजबहादुर चौहान मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार घरबाट असामी उठाउन हिँडेका चौहान घरभन्दा करिब १ किलोमिटर तल पैयापाटा डिलबहादुर खनालको घरको दलानमा घाँटीमा डोरीको निशानी भएको अवस्थामा फेला परेका थिए । शंकास्पद

Read more

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध आज सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने

श्याम घिमिरे साउन १५ अर्घाखाँची प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारबिरुद्ध मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायवादतर्फ उन्मुख भएको र जनविरोधी काम गरिरहेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले कार्यकर्तालाई सडकमा उतार्न लागेको जनाएको छ । कांग्रेसले आज सन्धिखर्कमा हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले विधिको शासनको उल्लघंन गर्दै

Read more
« Older Entries