Monthly Archives: August 2018

अखिल छैठौ अर्घाखाँची द्धारा सांगठनिक गतिबिधिलाई तिब्रता

गोपाल भट्टराई,भाद्र १५ अर्घाखाँची सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले आज अर्घारजस्थल मा.वि.सन्धिखर्क ९ अर्घामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीले घर–घरमा सचेतना गराउनुपर्नेमा जोड दिनुभएको

Read more

पालिका केन्द्रको बिरोधमा गरिएका सबै कार्यक्रम स्थगीत

नबिन के.सी,भाद्र १५ अर्घाखाँची : मालारानी गाउँपालिकाको केन्द्र एक राते राख्ने निर्णय भए संगै दहबजार बासी आन्दोलनमा उत्रिएका पक्ष र गाउँपालिका बिच सुक्रबारछलफल भएको छ । छलफल पछि आन्दोलनका सबै कार्यक्रम स्थगीत गरिएको सर्घष समितीका संयोजक शोभाखर खनालले जानकारी दिनु भयो । आज भएको छलफलबाट गाउँपालिका अध्यक्ष उपाध्यक्षले निर्णय पुर्न बिचार गर्नको लागी पहल गर्ने सहमती भएको छ । आगामी

Read more

वडा स्तरीय हाजिरी जबाफ प्रतियोगीता सम्पन्न

नबिन के.सी भाद्र १५ अर्घाखाँची : बाँगीका सबै शैक्षिक संस्थालाई नमुना बनाउनु पर्ने र बिद्यालयलाई आव्यसक पर्ने शैक्षिक साम्रागीमा कुनै कमिहुन नदिने वडा अध्यक्ष शोभाखर भुसालले बताउनु भयो । बाँगीमा कुनै बिद्यार्थी कापी कलम किन्न पैसा नभएर बिदयालय छाड्न नपर्ने त्यसको लागी वडा तथा नेनाज फाउन्डेसन तयार रहेको बताउनु भयो । मालारानी गाउँपालिका वडा नम्वर ५ को आयोजनामा बागी स्तरीय हाजिरी जबाफ

Read more

प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती—‘लागु औषध,महिला हिंसा र सडक दुर्घटना’

१५ भदौ ,बुटवल :प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । ‘यो प्रदेशमा मुख्य गरि लागु औषध ,सवारी दुर्घटना र महिला हिंसा सबैभन्दा चुनौतीको रुपमा छन् ,हामीले यस्लाइ न्युनिकरणतर्फ रणनीति नै बनाएर लागेका छौं ।’ शुक्रबार बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित शान्ति सुरक्षा

Read more

अचम्मै भो , सिन्धुपाल्चोकमा दियो गोरुले दूध

 भदौ १५, २०७५ शुक्रवार  सिन्धुपाल्चोक – मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ ।  तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी

Read more
« Older Entries