Monthly Archives: September 2018

एसिया कप छनोटमा नेपालको दोस्रो जित, सिंगापुर चार विकेटले पराजित

भदौ १७, २०७५ काठमाडौं : एसिया कप छनोटको चौथो खेलमा नेपालले जीत हासिल गरेको छ। आइतबार बिहान भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो। नेपालले शनिबार आयोजक मलेसियालाई १९ रनले पराजित गरेको थियो। टस हारेर फिल्डिङ पाएको नेपालले सिंगापुरबाट १५२ रनको लक्ष्य पाएको थियो। जसलाई भेट्ने क्रममा नेपालका अनिलकुमार साहले ४३, दीपेन्द्र

Read more

रेन्बो मन्टेश्वरी जोन द्धारा कृष्ण जन्माष्टमीको अवसरमा विरामीहरुलाई फलफुल वितरण

सन्धिखर्क एफएम,भाद्र १७ अर्घाखाँची सन्धिखर्कमा रहेको रेन्बो मन्टेश्वरी जोनले कृष्ण जन्माष्टमीको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई आईतबार फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा रहेका करीव ४ दर्जन विरामीहरुलाई फलफुल वितरण गरिएको जोनका प्रिन्सिपल कृष्ण हमालले जानकारी दिनुभयो । हमालका अनुसार फलफुल वितरण कार्यक्रममा जोनका प्रबन्धक रमेश चुदाली, अस्पतालका डा सन्तोष न्यौपाने, डा. उमेश जयसवाल सहित विद्यालयका शिक्षक कर्मचारीहरुको सहभागिता

Read more

डिभर्नामा आइतबार कृष्ण पुजा गरीयो, सोमबार कलस र रथ यात्रा हुने

बिक्रम पाण्डे भाद्र १७ अर्घाखाँची श्रीकृष्णजन्माष्ठमीको अबसर पारी विगतको वर्ष जस्तै यस वर्ष पनि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १२ झेडी स्थित राधा कृष्ण मन्दिरमा आईतबार कृष्ण पुजा गरीएको छ । त्यस्तै सोमबार श्रीकृष्णजन्माष्ठमीको अबसर पारी राधा कृष्ण मन्दिर समिति तथा श्री सिद्देश्वर गुफा डिभर्नाको आयोजनमा कलस , रथ यात्रा एव रोपाई जात्रा हुने भएको छ । जात्रामा सहभागी

Read more

नरपानी घटनाका दोशीलाई कडा कारवाही गर्न विवेकशील साझाको माग

सन्धिखर्क एफएम भाद्र १७ अर्घाखाची विवेकशील साझा पार्टीले नरपानी घटनाका दोशीलाई पहिचान गरी कडा कारवाही गर्न माग गरेको छ । अर्घाखाँची जिल्लाको पर्यटकीय स्थल नरपानीमा शनिवार भएको घटना समग्र जिल्लावासीको लागि दुखद रहेको भन्दै यस्तो घटनामा सहभागी सवैको पहिचान गरी कारवाहीको लागि पार्टीले माग गरेको हो । विवेकशील साझा पार्टीका नेता हरिप्रसाद भुसालले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विगतमा

Read more

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा बिरोध पर्दशन गर्ने

गोपाल प्रसाद भट्टराई भाद्र १७ अर्घाखाँची संघियता खारेजि नभए मुलुक अप्ठ्यारोमा पर्ने निष्कर्ष सहित राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमबार र मंगलबार सन्धिखर्कमा बिरोध प्रर्दशन गर्ने भएको छ । नेपाल र नेपालीको इच्छा बिपरित जर्बजस्त लादिएको संघिय ब्यबस्थाले देशको अर्थतनन्त्र अस्तब्यस्त हुनुको साथै राष्ट्रियता समेत खतरामा पर्दै गएको हुनाले संघियता खारेजिको माग गर्दै बिरोध गर्न लागेको राजमो अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको

Read more
« Older Entries