Monthly Archives: September 2018

संघिय संरचनाको कारण मुलुकमा कर बृद्धि भएको हो -महामन्त्री सिंह

श्याम घिमिरे भाद्र २२ अर्घाखाँची : नेपका मसालका महामन्त्री मोहन विक्रम सिंहले संघिय संरचनाको कारण मुलुकमा कर बृद्धि भएको बताउनु भएको छ । संघिय ब्यबस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानिय तहको बजेट कटौती गरेकै कारण कर बृद्धि भएको उहाँको भनाइ रहेको छ । कार्यकर्ता भेटघाटको सिलशिलामा सुक्रबार सदरमुकाम सन्धिखर्क आउनुभएका महामन्त्री सिंहले कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो बताउनु भएको हो

Read more

ढिकुरा स्रोत केन्द्र अन्र्तरगतका आधारभुत तह एक पाँचको तिज गित प्रतियोगिता सम्पन्न

बिन्दु घिमिरे भाद्र २२ अर्घाखाँची : भगवती माबी ढिकुरा स्रोत केन्द्र अन्र्तरगतका आधारभुत तह एक पाँचको तिज गित प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ । १३ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा देउराली आधारभुत बिद्यालय प्रथम , भगवती माबी डेभा द्धीतिय , जनसेबा आधारभुत बिद्यालय तृतीय र दिपेन्द्र आधारभुत बिद्यालयले शान्तोना स्थान प्राप्त गरेका थिए । स्रोत केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु

Read more

नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठक सम्पन्न

सहयोगी बिसी भाद्र २२ अर्घाखाँची : नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठक विभिन्न निर्णय गरि सुक्रबार सम्पन्न भएको छ । बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान ठिक ९ः३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ । बैठकले संस्थाका सदस्य बिजुला रायमाझी का श्रीमान शिक्षाप्रेमी बुद्धि बहादुर रायमाझी र संस्थाका आजिबन

Read more

आदर्श मा.वि.खनदहमा अखिल छैठौं

सन्धिखर्क  एफएम भाद्र २२ अर्घाखाँची : आसन्न असौजको पहिलो हप्ता जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज आदर्श मा.वि.खनदहमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा अखिल छैठौंका जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर,लागुऔषध दुव्र्यसनी, बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिएका हुन । भेलाले सविना खनालको अध्यक्षतामा ३१

Read more

पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम भाद्र २२ अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता सुक्रबार दुर्गाफाटमा सम्पन्न भएको छ । कल्पनाको पाणिनि शिर्षकमा पाणिनि गाँउपालिकाका ८ वटा वडाले सहभागीता जनाएका थिए । प्रतियोगीतामा पाणिनि ४ र ८ प्रथम, पाणिनि ३ द्धितीय र पाणिनि ७ तृतीय भएका छन । उत्कृष्ट परिकल्पनाकारको पुरस्कार पाणिनि १ ले हात पारेको

Read more
« Older Entries