Monthly Archives: September 2018

जातीय समता समाज अर्घाखाँची द्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्याम घिमिरे भाद्र २४ अर्घाखाँची : राष्ट्रीय जनमोर्चा निकट जातीय समता समाज जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत आईतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएको छ । कुल जनसंख्याको करिब २० प्रतिशत जनसंख्या रहेको नेपालको दलित समुदाय देशको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक विकासमा उल्लेखनीय भूमिका रहँदै आएको तर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको एक दशक पुगिसक्दापनि दलित समुदाय माथिको भेदभाव,

Read more

साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा

भदौ २४ , काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा स्थान पक्का गरेकाे छ। शनिबार भएकाे बंगालादेशसँगकाे खेलमा जित हातपारेसँगै नेपालले अगाडिकाे स्थान पक्का गरेकाे हाे। बंगलादेशकाे राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले  फ्रि किक गोल गरेका थिए। खेलको अन्तिम समय ९० मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले उत्कृृृष्ठ गाेल गरेरे। याेसँगै नेपालले २-० जित निकाल्न

Read more

अाज कुशेअाैँसी, बुबाकाे मुख हेर्ने दिन, गाेकर्णमा श्राद्ध गर्नेकाे घुइँचाे

भदौ २४, २०७५ काठमाडौं : चान्द्रमानअनुसार भाद्र कृष्ण औँसी तिथि अर्थात् अाइतबार कुशेऔँसी पर्व मनाइँदैछ। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ। यो दिन बिहानै पुरोहितले मन्त्रोच्चारणपूर्वक काटेको कुश यजमानका घरमा लग्ने चलन छ।  कुशलाई पवित्र स्थानमा राखिन्छ। यसरी राखिएको कुशले वर्षभर घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ। यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने

Read more

आकार कला केन्द्रको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम भाद्र २४ अर्घाखाँची : आकार कला केन्द्र सन्धिखर्कको आयोजनामा सनिबार खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । कुल दश समुहको सहभागीता रहेको प्रतियोगीतामा मेना किशोरी जागरण समुह सनपा ११ प्रथम, सक्रिय महिला समुह मालारानी ५ बाँगी द्धतिय, गौरी शंकर इङ्गलिस वोडिङ्र्ग तृतिय र मदरल्याण्ड वोडिङ्ग स्कुलले शान्तोना स्थान प्राप्त गरेका छन । प्रतियोगीतामा बिजयी समुहलाई नगद तथा प्रमाणपत्र

Read more