Monthly Archives: September 2018

एकताका लागि ‘विधि र मान्यता’ बनाएर जाने नेकपाको निर्णय,साम्य होला त पूर्वएमालेभित्रको विवाद ?

भदौ २७, २०७५ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको सांगठनिक र तल्ला तहको एकतालाई आज पनि पूर्णता दिन सकेन। तत्कालीन एमाले र माओवादीको एकतापछि प्रदेश कमिटीको घोषणा गर्ने भनेर बसेको सचिवालय बैठकले एकताका क्रममा देखिएका विवादलाई साम्य पार्न एकीकरणको विधि र मान्यता बनाएर अगाडि बढ्ने निर्णय गरेको छ।  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय

Read more

भुसाल द्वारा जन्मदिनको खर्च कटाइ सुस्त मनस्थितिका विद्यार्थीहरुलाई सहयोग

  सन्धिखर्क एफएम भाद्र २७ अर्घाखाँची : उद्योग वाणिज्य संघ अर्घाखाँचीका सदस्य, अर्घाखाँची युवा परिषद्का निवर्तमान अध्यक्ष एवं युबाब्यबसायी कृष्ण भुसालले आफ्नो जन्म दिनमा गर्ने खर्च कटाइ सुस्त मनस्थिति भएका बिद्यार्थीरुलाई मिष्ठान भोजनका लागि रकम उपलव्ध गराउनु भएको छ । उहाँले प्रत्येक वर्ष सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई पाँच हजार उपलव्ध गराउनु हुने भएको हो । उहाँले

Read more

भगवती माबी बाल क्लबको आयोजनामा तिज गित प्रतियोगिता सम्पन्न

बिन्दु घिमिरेले भाद्र २७ अर्घाखाँची : भुमिकास्थान नगरपालाीका वडा नम्बर ९ ढिकुराको भगवती माबी बाल क्लबको आयोजनामा मंगलबार खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । पाँच समुहको सहभागीता रहेको प्रतियोगीतामा न्यु संघर्षशील क्लब डेभा प्रथम , भगवती माबी डेभा ख द्धितिय , देउराली आधारभुत बिद्यालय भेडीखोर तृत्तीय र ढिकुरा नमुना युबा परीषद गैरागोठले शान्तोना स्थान प्राप्त गरेको हुन ।

Read more

अखिल छैठौं अर्घाखाँची द्धारा सांगठनिक अभियानलाई बिब्रता

श्याम घिमिरे भाद्र २७ अर्घाखाँची : आसन्न असौज ५ र ६ गते सम्पन्न हुन गईरहेको अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले सांगठानीक गतिबिधिलाई तिब्रता पारेको छ । सोही क्रममा मंगलबार बाल शिक्षा मा.वि.ढाकावाङ्ग र प्रभाकर मा.वि.धारापानीमा सांगठनिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,कोषाध्यक्ष पुरन नेपाली,सह–सचिव सन्देश खनाल र

Read more