Monthly Archives: September 2018

धारापानी औवलमा शोक सभा सम्पन्न

सिद्धार्थ केसी आश्विन १ अर्घाखाँची :भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी औवल निवासी नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ता एवं मुक्ति समाज अर्घाखाँचीका नेता बिक्रम सुनार र राजेश सुनारका पुज्यनिय पिता, नेकपाका शुभ चिन्तक पबित्रा सुनारका पति नेकपाका पुराना कार्यकर्ता तथा पार्टीका संरक्षक इन्द्रबहादुर सुनारको ७३ बर्षको उमेरमा दुखद निधन भएकोमा धारापानी औवल स्थित उहाको घरमा पुगेर नेकपा अर्घाखाँचीका नेताहरुले सोमबार श्रद्धाञ्जली

Read more

शान्ति बगैचामा बुद्धको मुर्ती अनावरण,पर्यटकीय स्थल बन्दै शान्ती बगैचा

प्रेमनारायण आचार्य १ असोज अर्घाखाँची : लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै सन्धिखर्कमा ल्याउनका लागि शान्ति बगैचामा  भगवान गौतम बुद्धको मुर्ती अनावरण गरिएको छ । शान्ती बगैचामा गएको बर्ष बुद्ध पुर्णिमाको दिन राखिएको बुद्धको मुर्ती वुद्ध धर्मको पुजा आजाका साथ अनावरण गरिएको हो। बुद्धको मुर्ती सात लाख बराबरको रहेको छ । भजनमाला भजन खल स्वयम्भू काठमाण्डौका उपाध्यक्ष पूर्णकाजी ज्यापुको नेतृत्वमा अर्घाखाँचीमा बौद्ध भिक्षुसहित

Read more

अर्घाखाँचीमा न्यु होल्याण्ड ट्याक्टरको सोरुम सन्चालन

श्याम घिमिरे ,असौज १ अर्घाखाँची  : बिश्वकर्मा पुजाको दिन पारेर अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका वडानम्बर १ स्थित मेनरोडमा ब्यबसायिक कृषि प्रयोजनको लागी अत्यावश्यक कृषि टयाक्टर बिक्री कक्ष सोमबार देखी संचालनमा आएको छ । सन्धिखर्क १ निवासी युबा ब्यबसायी एवं सन्धिखर्क नगरपालीका वडानम्बर १ का वडासदस्य लक्ष्मण पराजुलीले, पराजुली मेशिनरी स्टोर्स नामको सोरुम संचालनमा ल्याउनु भएको हो । सोरुममा ट्याक्टर

Read more

नेपाल अर्बुद रोग निवारण संस्था अर्घाखाँचीको आयोजनामा चेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे अशोज १ अर्घाखाँची : नेपाल अर्बुद रोग निवारण संस्था अर्घाखाँचीको आयोजनामा म सक्छु, हामी सक्छौ भन्ने मुल नाराका साथ  आइतबार संस्थाको ३६ औ स्थापना दिबस सन्धिखर्कमा मनाईएको छ । बार्षिक स्थापना दिबसको अबसरमा संस्थाले सन्धिखर्क स्थित बडा नं २ को भक्तिटोल चोकमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले स्थापना कालदेखि क्यान्सर रोग लाग्न नदिन र लागिसकेपछि यसबाट

Read more

आज विश्वकर्मा पूजा र वास्तु दिवस

  आश्विन १, २०७५  – आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं

Read more