Monthly Archives: September 2018

नेपाल प्रेस युनियन अर्घाखाँचीको साताैं जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा केसी चयन

श्याम घिमिरे असोज ८ अर्घाखाँची :नेपाल प्रेस युनियन अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन तथा बाह्रौं साधरण सभा आईतबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले कान्तीपुर दैनिकमा कार्यरत उपसम्पादक बरिष्ठ पत्रकार विरेन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध चयन गरेको छ । जसको उपाध्यक्षमा सरिता भुसाल, समाबेसी उपाध्यक्ष शान्ता खासुमगर, सचिव विष्णु खनाल, सहसचिव तेजेन्द्र पाण्डे र कोषाध्यक्ष मेलिना सिंह

Read more

हिन्दु बिरोधी गतिविधी बढ्न थालेको भन्दै हिन्दुहरु संगठित

सन्धिखर्क एफएम असोज ८ अर्घाखाँची : जिल्लामा हिन्दु बिरोधी गतिविधी बढ्न थालेको भन्दै हिन्दुहरु पनि संगठित हुन थालेका छन् । विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरु सक्रिय हुन थालेको भन्दै सनातन धर्मको रक्षाको लागि हिन्दुहरुले सक्रियता देखाएका हुन् । नेपालको कानुन अनुसार धर्म प्रचार गर्न नहुने प्रष्ट व्यवस्था रहेको भएपनि विभिन्न प्रलोभनमा धर्म परिवर्तनकारीहरु सक्रिय रहेको भन्दै आईतबार सन्धिखर्कमा बसेको

Read more

दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद -अध्यक्ष नेपाली

सन्धिखर्क एफएम असोज ८ अर्घाखाँची : जातिय समता समाज अर्घाखाँचीका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ । भुमिकास्थान १ ढाकावाङ्गमा आइतबार सम्पन्न समता समाजको वार्ड भेलालाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै

Read more