Monthly Archives: September 2018

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने

गोपाल भट्टराई, असोज ९ अर्घाखाँची राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन आसन्न मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने भएको छ । सन्धिखर्कमा सम्पन्न महासंघ जिल्ला समितिको बैठकले मुलुकमा भइरहेको महङ्गी,भंष्टचार,कर बृद्धि,विउपल तथा मलखाद अभाव तथा संघियताको बिरुद्ध जिल्लाका ६ वटै पालिकामा ज्ञापनपत्र बुझाउने,असौज–कार्तिकमा सांगठानिक अभियान संचालन गर्ने र मसिंरको अन्तिम हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय

Read more