Monthly Archives: September 2018

सन्धिखर्कमा भोली देखी सुरु हने दोस्रो एपिएल क्रिकेटको तयारी पुरा

श्याम घिमिरे असोज ११ अर्घाखाँची : अर्घाखाँची जिल्लाको इतिहाँसमै पहिलोपटक सर्वाधीक पुरस्कार राशीको टि ट्वायन्टी क्रिकेट टुनामेन्ट आयोजनाको सम्पुर्ण तगारी पुराभएको छ । असोज १२ देखी सन्धिखर्कमा सुरुहुने प्रतियोगीताको सबै तयारी पुरा भएको संस्थाका अध्यक्ष रीषिकेश भट्टराईले रेडियो सन्धिखर्कलाई जानकारी दिनुभयो । स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची सामुदायीक बिकास क्लबको मातहतमा संन्चालीत अर्घाखाँची

Read more

अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा राउत चयन

श्याम घिमिरे असोज ११ अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वको भातृ संगठन अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीको २६औ जिल्ला सम्मेलन बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले विष्णु राउतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटिको निर्बिरोध चयन गरेको छ । जसको उपाध्यक्षमा सुरज विक, सचिब आरएन विक, सहसचिब धर्मराज नेपाली र कोषाध्यक्षमा हिमा कुँबर रहेका छन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै

Read more

अर्घाखाँचीमा एसीड बिक्रिबितरणलाई कडाई गरीने ,चार्डपर्बको समयमा जिल्लामा शान्तीसुरक्षा मजबुत बनाउने सुरक्षा समितिको निर्णय

श्याम घिमिरे असोज,११ अर्घाखाँची : जिल्ला सुरक्षा समिति अर्घाखाँचीले देसका विभिन्न ठाउहरुमा घटिरहेका घटनाहरुलाई मध्य नजर गर्दै एसिट बिक्रीवितरण लाई कडाइ गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले एसिट बिक्रीवितरण गर्दा खरिद कर्ता र बिक्री कर्ताको नाम ठेगाना वतन तथा खरिद र बिक्री कर्ताले आफन्त बा कसैको रोहबर बिना खरिद बिक्री

Read more