Monthly Archives: September 2018

न्यू नेपाल रेमिटको साखा अर्घाखाँचीमा सुरु

नबिन के.सी असोज १२ अर्घाखाँची :न्यू नेपाल रेमिट बुटवलको पहिलो शाखाको रुपमा सन्धिखर्कमा शुक्रबार उद्घाटन भएको छ । सन्धिखर्क नगरपालिकाका उप–प्रमुख ठाकुर कुमार बि.कले रिबन काटेर उद्धघाटन गदै बुटवलमा सेबा दिदै आएको रेमिट अर्घाखाँचीमा सेबा बिस्तार गरेकोमा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । अहिले जिल्लामा आम्दानीको स्रोत भनेको बैदेशीक रेमिट्यान्स भएको भन्दै सेबाग्राहीलाई सरल तरीकाबाट भुक्तानी दिनको लागी आग्रह

Read more

देउराली यातायातले दिल्लीको लागी गाडि छुटाउने

नबिन के.सी असोज १२ अर्घाखाँची  : जिल्लाको ग्रामीण तथा देशका बिभिन्न सहरमा यातायात क्षेत्रबाट सेबा दिएको देउराली यातायात व्यबसायी समितीले अब देखी दिल्लीमा पनि आफनो सेबा बिस्तार गर्ने भएको छ । नेपालिहरुको महान चाड लाई लक्षित गरि अब देखी प्रत्येक हप्ताको सोमबार ,बुधबार र शुक्रबार सन्धिखर्क देखी दिल्लीको लागी एसी तथा नन एसी बस सञ्चालन गर्ने देउराली यातायात व्यबसायी समितीका अध्यक्ष

Read more

हिन्दु जागरण नेपाल अर्घाखाँची द्धारा मोटरसाईकल ¥याली सम्पन्न ,भोली सन्धिखर्कमा बृहत ¥याली तथा प्रर्दशन गर्ने

लक्ष्मण घिमिरे,असोज १२ अर्घाखाँची : जिल्लामा पछिल्लो समय तिब्र गतिमा धर्म परिवर्तन गराउने जस्ता सनातन धर्म विरोधि गतिबिधिहरु बढेको भन्दै बिरोधमा आज दिउसो २ बजे शान्ति बगैंचाबाट बृहत बाईक र्याली आयोजना गरिएको हो । हिन्दु जागरण नेपालले भोली सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा आयोजना गर्नेे बृहत आम धार्मिक भेलाको पूर्वसन्ध्यामा आज बाइक र्याली निकालिने भएको हो । भोलीको बृहत धार्मिक भेलाको

Read more

अर्घाखाँचीमा एपिएल क्रिकेट प्रतियोगिता सुरु ।। खेलको बिकासमा सहगोग गर्ने नगरउपप्रमुख बिकको उद्घोष

अर्जुन भुसाल असोज १२ अर्घाखाँची :अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग एपिएल त्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्यक सहयोग गर्ने बताए । उनले त्रिकेट लगायत सबै खेलको आ–आफ्नै खालको महत्व

Read more

निकै चर्चामा अर्घाखाचीका लोक गायक प्रकाश परियार ।।

सुमन अर्याल : असोज १२, २०७५ शुक्रवार:  सन्धिखर्क नगरपालिका वाड न ०९ अर्घा अर्घाखाँचीमा २०४६ साल मङ्सिर १२ गते सुक्रबार माता(पिता कमला परियार र अमर बहादुर परियारको कोखबाट जन्मनु भयका लोक गायक प्रकाश परियार धेरै लामो संघर्स पछी निकै चर्चामा आउनु भयको छ । सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा रुची , मिठो बोलि र नरम स्वभाब भयका प्रकाश परियार पछिल्लो

Read more