Monthly Archives: October 2018

सरकारविरुद्ध सडक संघर्ष गर्ने डाक्टर भट्टराईको चेतावनी

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको छ । संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनु भएको हो । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उहाँले पुराना शक्तिलाई विस्थापित

Read more

सन्धिखर्क नगरपालीकाको आयोजनामा योजना कार्यन्यन र अनुगमन मुल्यांकन सम्बधि कार्यक्रम सम्पन्न, पारदर्शी र जनता मुखि काम नगरे कारबाही गर्ने नगरप्रमुख भुसालको उद्घोष

श्याम घिमिरे कार्तिक १३ अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगप्रमुख कमल प्रसाद भुसालले पारदर्शी र जनतामुखि काम नगरे कारबाही गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालिकाले बुधबार आयोजना गरेको योजना कार्यन्यन अनुगमन मुल्यांकन सम्बधि कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख भुसालले जनताले गुनासो गर्ने खालका कुनै पनि काम नगर्न कर्मचारी तथा सरोकारवाला हरुलाई निर्देशन दिनु भएको हो । भुसालले भष्ट्रचारलाई सुन्यमा पुराउने गरि

Read more

नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक सम्पन्न

श्याम घिमिरे कार्तिक १४ अर्घाखाँची : नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक विपी स्मृती भवन सन्धिखर्कमा बुधबार सम्पन्न भएको छ । बैंठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले लोकतन्त्रलाई संस्थागत गर्न प्रेस जगतको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । लोकतन्त्र र जनताको पक्षमा डटेर कमल चलाउन सल्लाह दिदै उहाँले पत्रकारिता सधै सिकाई भएकाले खोजमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

Read more

थापाको निधन प्रति काँग्रेस द्धारा दुख्ख ब्यक्त

सुर्य भुसाल कार्तिक १४ अर्घाखाँची : नेपाली काँग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ का सभापति गणेश थापा क्रियाशिल सदस्य नारायण थापा र कृष्ण थापा कि आमा ६५ बर्षिय बसुनधारा थापाको निधन भएको छ । उहाको निधन प्रति नेपाली काँग्रेसले दुख ब्यक्त गरेको छ । उहाको पार्थबिक शरिरमा नेपाली काँग्रेसका पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले चारेतारे

Read more

मालारानीमा शिक्षकका पेसागत संगठनहरुको संयन्त्रको बैठक सम्पन्न, कात्तिक १६ गते स्थानिय निकाय घेराउ गर्ने

श्याम घिमिरे कात्तिक १४ अर्घाखाँची : मालारानी गाउँपालीकामा रहेका शिक्षकका पेसागत संगठनहरुको संयन्त्रको बैठक मंगलबार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्क्ष मानबहादुर पाण्डेको प्रमुख आतिथ्यता र आदर्श माबि खनदहका प्रअ भेषराज खनालको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल शिक्षक महासंघ द्धारा घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत यही कात्तिक १६ गते स्थानिय निकाय घेराउ कार्यक्रमलाई प्रभाबकारी ढंगले

Read more
« Older Entries