Monthly Archives: January 2019

सनराईज बोर्डिङ्ग डिभर्नामा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बिक्रम पाण्डे समान्ता  माघ १७ ,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर१२ मा रहेको सनराईज ईङ्गलिश बोर्डिङ्ग हाई स्कूलले आज एक समरोहका बिच विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार  बितरण गरेको छ । बिद्यालय तथा जिल्ला स्थित विभिन्न संघ सस्थाले सन्चालन गरेका कार्यक्रम तथा प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।विभिन्न प्रतियोगितामा उत्कृष्ट भइ बिद्यालयको गरिमा र प्रतिस्ठा

Read more

सहिद दिवसको अबसरमा प्याब्सन अर्घाखाँचीद्वारा बिबिध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

बिक्रम पाण्डे समान्ता माघ १७ – अर्घाखाँची सहिद दिवसको अवसरमा जिल्ला प्याब्सन अर्घाखाँची शाखाले बुधवार बिबिध कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाएको छ । दिवसको अवसरमा प्याब्सनले जिल्ला स्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि मानाएको हो । चित्रकला प्रतियोगिता प्राबी तह , हाजिरीजवाफ प्रतियोगिता निमाबी तह र बक्तृत्वकला प्रतियोगिता माबी तह गरि तीन बिधाका प्रतियोगिता सम्पन्न भएका हुन् । जस्मा प्राबी

Read more

तुल्सि चन्द्र स्मृति प्रतिष्ठान अर्घाखाँची द्वारा पुरस्कार वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

हिम जिसि लेकाली माघ १७ – तुल्सि चन्द्र स्मृति प्रतिष्ठान अर्घाखाँची द्वारा आयाेजित पुरस्कार वितरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम छत्रदेव ६ ठुलापाेखरामा सम्पन्न भयकाे छ । छत्रदेव निवासि साहित्यकार हेमराज पाण्डेले आफ्ना आमा बुवाको सम्झनामा २०७२ सालमा रू. पाच लाखकाे अक्षय काेष स्थापना; गर्नु भएको हाे । यसरी संस्थाले स्थापित गरेकाेअक्षयकाेषकाे बार्षिक ब्याज बाट प्रत्येक बर्ष विभिन्न साहित्यीक विधाका ब्यक्तिहरूलाई नगद पुरस्कार

Read more

इच्छाशक्ति र मेहनत हुनेहाे भने लाखौं आम्दानी लिन सकिन्छ

 नेत्र मरासिनी,माघ १७ अर्घाखाँची । चारै तर्फ घना जङ्गल,जङ्गलको बिचमा आकर्षक सानो घर,घर वरिपरि भुनभुनाइरहेका माहुरी र माहुरी संगै रमाइरहेका चेतनारायण लाई देख्दा कस्को मन नरमाउला र ? अर्घाखाँची जिल्ला शितगङा नगरपालिका वडा नम्बर १४ ढावमा माहुरी पालन गर्दै आएका चेतनारायण न्यौपानेको दिन्चर्या घर वरिपरि रहेका माहुरिको रेखदेख र अन्य कृषि पेशामै बित्ने गर्दछ । परम्परागत मुढे घारमै व्यावसायिक माहुरी पालन

Read more

नरेन्द्र कुमार क्षेत्री द्वारा लिखित संस्मरण ‘आफ्नै विगत र वर्तमान’ को विमोचन

अर्जुन भुसाल सन्धिखर्क एफएम – माघ १७ ‍-  नेकपाका प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री द्वारा लिखित संस्मरण ‘आफ्नै विगत र वर्तमान’ को सन्धिखर्कमा विमोचन गरिएको छ । लेखक क्षेत्रीका गुरु खिमानन्द पन्थीले पुस्तकको विमोचन गरेका थिए । पुस्तकको विमोचन गर्दै पन्थीले क्षेत्रीले शिक्षा र राजनीति क्षेत्रमा पुयाएको योगदानको चर्चा गर्दै पहिलो पुस्तकको रुपमा संस्मरण प्रकाशन गरेकोमा सफलताको शुभकामना दिए । प्रदेश सांसद

Read more
« Older Entries