Monthly Archives: February 2019

नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजनामा अन्तरकृया तथा चेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे फागुन १६ अर्घाखाँची – नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजनामा बुधबार मालारानी गाउँपालीका अन्तरगत वडानम्वर ६ हंसपुरको सिद्धार्थ माबि रतनमारे र वडानम्वर ९ को सुर्य माबि गोखुङ्गामा जेष्ठ नागरीक र मुटुरोग सम्बन्धी अन्तरकृया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि एवं बरीष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले सहजीकरण गर्नु भएको हो । बन्जाडेले

Read more

मन्त्री अधिकारीका परिवार भेटेर प्रधानमन्त्रीले व्यक्त गरे समवेदना

  मन्त्री अधिकारीकी माता फागुन १५,  काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले मन्त्री निवास पुल्चोक पुगेर स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।  प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीका शोकाकुल परिवारजनमा हार्दिक

Read more

आज राष्ट्रिय शोक, सार्वजनिक विदा

फागुन १६, २०७५ काठमाडौं: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ। बुधबार साझ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको थियो राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ। हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको

Read more

पाणिनी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको वार्षिकोत्सव मनाइयो

अभिनब चौहान सन्धिखर्क एफएम फागुन १५ अर्घाखाँची  – स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको मंगलबार अर्थात फागुन १४ गते दुई वर्ष पुरा भएको छ । सोही अवसरमा पाणिनी बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा वार्षिकोत्सव मनाईएको हो । सो अवसरमा स्वबियुले आफ्नो कार्य योजना प्रस्तुत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा स्ववियु सभापति लक्ष्मण खड्काले आफ्नो नेतृत्वमा सम्पन्न गरेको काम

Read more

मन्त्री रवीन्द्र अधिकारीको अन्तिम मुस्कान (फोटोफिचर)

फागुन १५, २०७५, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। बुधबार दिउँसो ताप्लेजुङको मुइममा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो। दुर्घटनामा परेर निधन भएकामा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब

Read more
« Older Entries