Monthly Archives: February 2019

बिप्लब निकट नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँची द्धारा संगठानीक गतिबिधिलाई तिब्रता, ऐनसेलले सरकारलाई कर नतिरे जनसरकारले तिराउने विद्यार्थी नेता खड्काको उद्घोष

श्याम घिमिरे माघ १७ अर्घाखाँची – विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीअर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार संगठन सुदृढ तथा बिस्तार अभियानलाई जिल्लमामा तिब्रता दिएको जनाएको छ । यसैअनुसार पार्टीले बिहिबार छत्रदेब गाँउपालिका वडानम्वर ८ र ९ मा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दे नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सन्देश पौडेलले नेपालमा शासक र दलालको कारणले नेपाली जनताले बाख्रा बेच्दा समेत कर

Read more