Monthly Archives: February 2019

नेविसंघ अर्घाखाँचीले प्रधानमन्त्री ओलीको पुत्ला जलायो शान्तिबगैँचामा

अर्घाखाँची, १८ माघ । नेपाल विद्यार्थी संघ अर्घाखाँचीले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ । विपी स्मृति भवन सन्धिखर्कबाट सुरु भएको ¥यालीमा ल्याएको ओलीको पुत्ला शान्तीबगैँचामा आएर जलाईएको हो । केपी ओली सरकारले डा. गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै पुत्ला दहन गरेको नेविसंघका जिल्ला

Read more

शिलशिला बहुउद्देश्यीय सहकारीद्वारा ज्ञान प्रकाश माबी डिभर्नामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बिक्रम पाण्डे समान्ता माघ १८ – डिभर्ना -अर्घाखाँची शिलशिला बहुउद्देश्यीय सहकारी सस्था सन्धिखर्क नगरपालिका १ को आयोजनामा शुक्रबार ज्ञान प्रकाश माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १२ सल्लिकोट डिभर्नामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बिद्यार्थीहरुमा हरेको सिर्जनशिलता र ब्यक्तित्व बिकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । ” देशको अर्थ तन्त्रको बिकासमा सहकारीको भुमिका ” विषयक बक्तृत्वकला प्रतियोगितामा कक्षा ११की

Read more

गैससको भूमिकालाई पारदर्शी र व्यवस्थित पार्नुपर्नेमा सन्धिखर्क नगरपालिकाको जोड

बसन्त श्रेष्ठ माघ १८ अर्घाखाँची – नगर क्षेत्र भित्र गैससको भूमिकालाई पारदर्शी र व्यवस्थित पार्नुपर्नेमा सन्धिखर्क नगरपालिकाले जोड दिएको छ । नगरपालिका भित्र क्रियाशील रहेको स्थानीय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबीच पहिलो पटक बसेको समन्वय बैठकमा नगर प्रमुख कमल प्रसाद भुसालले हरेक गैरसरकारी संस्थाले गर्ने काममा पारदर्शीता र जवाफदेहिता जरुरी रहेको बताउनुभयो । भुुसालले जिल्लामा जिविको पार्जन तथा जनचेतना अभिबृद्धि गर्ने

Read more