Monthly Archives: February 2019

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा थन्किए झण्डै एक हजार राहदानी ,लामो समय लाग्ने भएकाले सेवाग्राही राहदानी लिन जाँदैनन्

विनोद गैरे, अर्घाखाँची माग २० – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा झण्डै १००० को संख्यामा राहदानी यत्तिकै थन्किएका छन् । यसरी थन्किएका राहदानी २०६७ सालपछि नेपाल सरकारले वितरण गरेका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) रहेका छन् । वि.सं. २०६७ भन्दा पहिले आम सर्वसाधारणले हस्तलिखित राहदानी जिल्लाबाट १ दिनमै पाउँथे लिएर जान्थे तर २०६७ सालपछि एमआरपीको लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन फर्म र राजस्व संकलन गरी

Read more

भष्ट्राचार नियन्त्रणगर्न अनुगमनलाई तिब्रता दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुको जोड

श्याम घिमिरे माघ २० अर्घाखाँची – भष्ट्राचार नियन्त्रणगर्नकालागी राज्यले सक्रिय रुपमा भुमिका निर्बाह गरी अनुगमनलाई तिब्रता दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । उनिहरुले सरकारले कागजी प्रकृयालाई भन्दा ब्यबहारीक प्रकृयालाई प्राथमिकता दिनुपर्ने भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई स्थानीय तहसम्म कार्यक्रम गर्न आग्रह समेत गरे । राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार काठमाण्डौको आयोजना र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सहआयोजनामा आज सदरमुकाम सन्धिखर्कमा

Read more

पटाैटीमा स्वास्थ्य शिविर सकियाे, करिव ४०० महिलाहरू शिविरबाट लाभान्वित

घनश्याम पाैडेल अर्घाखाँची, २० माघ । राेटरी क्लब बुटबल र इनरहल क्लब अफ बुटबलकाे अायाेजना तथा पटाैटी रूपन्देही सम्पर्क समाज र पटाैटी स्वास्थ्य चाैकीकाे सहअायाेजनामा पटाैटी स्वास्थ्य चाैकीमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । पाणिनि गाउँपालिका भित्रका करिब ४०० जना महिलाहरूले स्वास्थ्य परिक्षण गराएका छन् । बुटवलबाट अाएका डा. मनाेहर जाेशिकाे नेतृत्वमा अाएका २५ जना स्वास्थ्यकर्मीकाे समुहले महिलाहरूकाे स्वास्थ्य चेकजाँच गरेका

Read more

राष्ट्रिय जनमोर्चाद्धारा श्रद्धाञ्जली सभा

श्याम घिमिरे माघ १९ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य तथा अखिल नेपाल युबक संघ मालारानि गाउँपालिकाका सदस्य मालारानि ७ बामरूक निबासि दोर्ण खनालको ३५ बर्षको उमेरमा आज दुखद निधन भएको छ । निधन प्रति राजमो मालारानि गाउँपालिकाले दुःख ब्यक्त गरेको छ । मृतक खनालको पार्थ्विक शरिरमा पार्टीको झण्डा ओढाउदै राजमो मालारानिका नेता द्वय डिलबहादुर खत्री र बिरबहादुर कुवँरले खनालको निधनले

Read more

रिटर्नी माइग्रेन्ट नेपालको भेला सन्धिखर्कमा सम्पन्न, बसन्त केसिको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन

श्याम घिमिरे माघ २० अर्घाखाँची – वैदेशिक रोजगारी बाट स्वदेश फर्किएका युवाहरुको भेला सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले वसन्त केसिको संयोजकत्वमा १५ सदस्यीय जिल्ला तदर्थ समितिको गठन समेत गरेको छ । जसको सचिबमा राजेन्द्र जिसि र अन्य सदस्यहरुमा मित्रमणि मिश्र, कुल बहादुर बस्याल ,दुर्गा प्रसाद अधिकारि, माधव, झनक खत्री ,राजु अधिकारी,लक्ष्मण सुनार,चेतबहादुर खड्का ,बिक्रम पाण्डे ,यमलाल भुसाल फिरोज मिया

Read more
« Older Entries