Monthly Archives: February 2019

अर्घाखाँचीमा काँग्रेसको विरोध प्रर्दशन,सरकार विरुद्ध चर्को नाराबाजी, ओली नेतृत्वको सरकार निर्लज भएको काँग्रेस नेता घिमिरेको भनाई ।।

श्याम घिमिरे माघ २१ अर्घाखाँची – नेपाली कंग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले केपी ओली नेतृत्वको सरकार निर्लज भएको बताउनु भएको छ । केपी ओलीको २ तिहाईको दम्भले देश अँध्यारो दिशा तर्फ उन्मुख भएको भन्दै घिमिरेले हावादारी गफ छोडेर आफुले गरेका प्रतिबद्धता पुरा गर्न सुझाव दिनुभयो । नेपाली काँग्रेस अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा गरेको विशाल विरोधसभालाई सम्बोधन गर्दै घिमिरेले केपी शर्मा

Read more