Monthly Archives: February 2019

सन्धिखर्कमा मानव बन्यजन्तु द्धन्द सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे माघ २२ अर्घाखाँची – मानव बन्यजन्तु द्धन्द सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । अन्तरक्रियामा बोल्ने सहभागीहरुले मानव जिवनलाई आघात पु¥याउने जंगली जनावर नियन्त्रण गर्ने अधिकार जनतालाई हुनुपर्ने भन्दै मानिसको ज्यान लिदा समेत नरभक्षी जनावरलाई नियन्त्रण गर्न सक्ने कानुन नहुदा अप्ठ्यारोमा परेको बताए । डिभिजनल वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको संयुक्त आयोजनामा मंगलबार सन्धिखर्कमा

Read more

१५ वर्षपछि लालपुर्जा पाँउदा स्थानीय हर्षीत

श्याम घिमिरे माघ २२ अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडानम्बर ३ का स्थानीय बासिन्दाहरुले १५ वर्षपछि हातमा जग्गाधनि प्रमाणपुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा मंगलबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । शसस्त्र द्धन्दको बेला पुर्ण रुपमा ध्वस्त भएका नक्सा पुनः नक्साङ्कन गरी बितरण सुरु गरीएको बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर

Read more

अर्घाखाँचीमा बहुविवाह गर्ने युबक पक्राउ ।

सन्धिखर्क एफएम माघ–२२ अर्घाखाँची- अर्घाखाँचीमा बहुविवाह गरी फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालीका ५ असुरकोटका जिवन केसीलाई चार बर्ष पछि उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । मन्जु केसीको जाहेरीका आधारमा जिल्ला अदालत अर्घाखाँचीले २०७१ चैत्र २५ गते २ वर्ष कैद र ५ हजार रुपैया जरिवानाको फैसला सुनाएपछि प्रतिवादी जिवन केसी फरार भई भारतको

Read more

घातक रोगबाट ग्रसित मालारानी–३ का ४ वर्षीय विवेक अर्यालको उपचारमा सहयोग गर्न परिवारको अपिल

सन्धिखर्क एफएम माघ–२२ ,अर्घाखाँचीलिम्फान्जियोमा नामक घातक रोगबाट ग्रसित मालारानी ३ का ४ वर्षीय बालक विवेक अर्यालको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । खनदह निवासी बाबुराम अर्यालका छोरा विवेक अस्वस्थ संगै उपचारमा आर्थिक अभाव झेलीरहेको यो परिवारले बालकको ज्यान बचाउन सहयोगको अपिल गरेको हो । भारतको अपोलो अस्पतताल सहित विभिन्न ठाउंमा झन्डै ५० लाख रुपैंया खर्च गर्दापनि निको नभएपछि

Read more

अर्घाखाँचीमा बिश्व क्यान्सर रोग दिवस दिबस मनाईयो

श्याम घिमिरे माघ २२ अर्घाखाँची – म हुँ , र म गर्ने छु भन्ने मुख्य नारा सहित बिश्व क्यान्सर रोग दिवस विभिन्न कार्यक्रमगरी सोमबार सदरमुकाम सन्धिखर्कमा पनी मनाईएको छ । नेपाल अर्बुद रोग निवारण संस्था, सन्धिखर्क नगरपालिका र अर्घाखाँची टेक्निकल ट्रेनीङ्ग स्कुलको संयुक्त आयोजनामा प्रभातफेरि तथा कोण सभा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क

Read more