Monthly Archives: February 2019

अर्घाखाँचीबाट विप्लबका चारजना नेता पक्राउ,बिना सर्त रिहा नगरे संघर्ष गर्ने नेकपाको चेताबनी

श्याम घिमिरे माघ २३ अर्घाखाँची – जिल्लाको छत्रदेव गाउँपालिकाबाट नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका चार जना नेता बुधबार पक्राउ परेका छन । छत्रदेव गाउँपालिका–७ मडेलचौरका स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गरेको आरोपमा विप्लबका चारजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए । पक्राउ पर्नेमा जिल्ला जनपरिषद् अर्घाखाँचीका प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का, लुम्बिनी

Read more

सुपादेउराली युथ नेटवर्कले अर्घाखाँचीमा मनायाे द्राेसाे वार्षिकोत्सब

घनश्याम पाैडेल अर्घाखाँची, २३ माघ ।  सुपादेउराली युथ नेट्वोर्कले द्राेसाे वार्षिक उत्सव सन्धिखर्कमा मनाएकाे छ ।  २०७३ साल माघ २३ गते जिल्ला प्रशासन अर्घाखाँचीमा दर्ता भई स्थापना भएकाे नेट्वोर्कमा समाज सुधारमा लाग्ने युवाहरू समेटिएका छन् । अर्घाखाँची मुख्य कार्यालय रहि सुरूवात अाफैबाट भन्ने मुल नाराका साथ अगाडि बढेकाे सञ्जालमा सन्धिखर्क, बुटवल र काठमाडौंमा गरि ७० जना युवाहरू समावेश भई समाज सुधारमा

Read more

एग्रोभेट ब्यवसायीहरुको भेला सम्पन्न

श्याम घिमिरे माघ २३ अर्घाखाँची- अर्घाखाँची जिल्लामा रहेका एग्रोभेट ब्यवसायीहरुको भेला प्रदेश सदस्य युवराज पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले दुर्गा पन्थीको अध्यक्षतामा ७ सदस्यीय बिउपल ब्यवसायी संघ जिल्ला तर्दथ समितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा गणेश भुसाल , सचिब नेत्र बहादुर थापा मगर र कोषाध्यक्षमा शारदा खनाल चयन हुनुभएको छ । यस्तै समितिको

Read more