Monthly Archives: February 2019

प्रत्येक वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्न गाउँपालिकालाई ध्यानाकर्षण गरिने

सागर परियार २४ माघ २०७५- छत्रदेब गाउँपालिकाका प्रत्येक वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्न गाउँपालिकालाई अनुरोध गरिने भएको छ । वडा तहमा सार्वजनिक सुनुवाई नुहँदा सामाजिक जवाफदेहितामा कमी आएकोे साथै जनगुनासो सुनुवाई र सम्बोधनको अवस्था फितलो भएको भन्दै गाउँपालिका भित्रका सबै वडाको चौमासिक सार्वजनिक सुनुवाई गर्ने व्यवस्था गर्न गाउँपालिकामा ध्यानाकर्षण गराइने भएको हो । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजना तथा

Read more

अर्घाखाँचीमा आफ्नै बावुबाट १२ वर्षीय छोरी बलात्कृत

श्याम घिमिरे माघ २४ अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडानम्बर ६ जुकेनामा आफ्नै बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार भएकी छन् । बालिकाकी आमाले श्रीमानले बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिए पछि बुवा पक्राउ परेका हुन् । बालिकाकी आमाले आफू घर नभएको बेला छोरीलाई डरत्राश देखाएर बलात्कार गरेको प्रहरी समक्ष बताईन । उनले प्रतिबादीलाई कानुन अनुसार कारबाही गर्न

Read more