Monthly Archives: February 2019

विवेक अर्यालको उपचारको लागी सहयोग आर्थिक रकम हस्तान्तरण

विमल चौहान माघ २५ काठमाडौ –अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नंं ३ खनदहमा रहेको श्री आदर्श उ मा बि खनदहबाट २०६५ सालमा एस एलसी दिएका विद्यार्थीहरूले लिम्फान्जियोमा रोगबाट ग्रसित सोही वडा निवासी बाबुराम अर्यालका ४ वर्षिय छोरा विवेक अर्यालको उपचारको लागी काठमाडौमा आज एक कार्यक्रमको बीच १८ हजार ८सय ६५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन । नेपालका कान्छा सामाजिक

Read more

विप्लवका चार नेताविरुद्ध सार्वजनिक मुद्दा

प्रेमनारायण आचार्य २५ माघ सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार नेताविरुद्ध सार्वजनिक मुद्दा दायर भएको छ। छत्रदेव गाउँपालिका–७ मडेलचौरबाट बुधबार पक्राउ परेका चार नेताविरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता भएको हो। स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गर्ने विप्लवका गुल्मी जिल्ला इन्चार्ज तथा पूर्वविद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष पूर्णबहादुर

Read more

नेकपा नेतृत्वको सरकारलाई सफल बनाउन पार्टी संगठन बलियो बनाउनु पर्ने नेकपा नेता टोपबहादुर रामाझीको जिकिर

हिम जिसि लेकाली-अर्घाखाँची माघ २५ – नेकपाका स्थायी कमिटी सदस्य तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोपबहादुर रामाझीले नेकपा नेतृत्वको सरकार लाइ सफल बनाउन पार्टी संगठन बलियाे बनाउनु पर्ने बताउनु भएकाे छ ।उहाँले समृद्ध देश निर्माणका लागि सरकारले ल्यायका राम्रा काम र याेजनाहरूकाे प्रचार र सहयाेग गर्नु पार्टीको महत्वपुर्ण; काम भयकाे बताउनु भयाे । उहाँले वर्तमान सरकारले थुप्रै राम्रा कामहरू गर्दा

Read more

पाणिनी बहुमुखी क्याम्पसमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

अभिनब चौहान माघ २५ अर्घाखाँची – स्वास्थ्य तथा शारीरिक शिक्षा विभाग स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको आयोजनामा पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा सुक्रबार हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ज्ञान बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षकहरु लक्ष्मण भट्टराई , बुद्धि भुसाल, उत्तममाणि मिश्र, विनोद बेलबासे , रामलाल भुसाल , धर्मराज भुसाल , सुरज सारु ,मञ्जु घिमिरे , स्ववियु सभापति

Read more