नेकपा नेतृत्वको सरकारलाई सफल बनाउन पार्टी संगठन बलियो बनाउनु पर्ने नेकपा नेता टोपबहादुर रामाझीको जिकिर

Image may contain: 2 people, people sitting


हिम जिसि लेकाली-अर्घाखाँची माघ २५ – नेकपाका स्थायी कमिटी सदस्य तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोपबहादुर रामाझीले नेकपा नेतृत्वको सरकार लाइ सफल बनाउन पार्टी संगठन बलियाे बनाउनु पर्ने बताउनु भएकाे छ ।उहाँले समृद्ध देश निर्माणका लागि सरकारले ल्यायका राम्रा काम र याेजनाहरूकाे प्रचार र सहयाेग गर्नु पार्टीको महत्वपुर्ण; काम भयकाे बताउनु भयाे । उहाँले वर्तमान सरकारले थुप्रै राम्रा कामहरू गर्दा पनि कम्युनिष्ट बिरोधीशक्तिहरु लाई रहन बस्न नभई झुटकाे खेती गरि सरकार असफल गराउन लागेकाे; बताउनुभयो ।

Image may contain: 3 people


;नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)सन्धिखर्क नगर कमिटीका सदस्यहरुलाई मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सपथ ग्रहण गराउँदै नेता रायमाझीले नवगठित कमिटीलाई सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नु भयाे ।कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नजिर मियाले; पार्टीकोअान्तरिक एकता कायम गर्दै; अगाडि बढे नेकपा काे शक्ति लाई कसैले राेक्न नसक्ने बताउनु भयाे ।अर्का केन्द्रीय सदस्य बाेम बहादुर बि क ले सन्धिखर्क सबैकाे केन्द्र भयकाेले यस्ले उत्कृष्ट काम गरि सबैलाइ प्रेरणा दिनु पर्ने बताउनु भयाे ।

Image may contain: 8 people, people sitting and indoor


साेहि अवसरमा निर्वाचित कमिटी लाई शुभकामना ब्यक्त गर्दै प्रदेश सभा सदस्य चेतनारायण अाचार्यले अब संगठन सुदृढीकरण मा बिशेष ध्यान दिदै एकताका साथ पार्टी काममा लाग्न अाग्रह गर्नु भयाे ,त्यसै गरि प्रदेश सदस्य रामजि प्रसाद घिमिरेले अाफुहरू रूपान्तरित हुँदै सबैकाे मन जिती उत्कृष्ट हुनु पर्ने बताउनु भयाे । कार्यक्रम मा नेकपा ५नं. प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री, ठाकुर कुमार बि क किसाेर ,लगायतले नव निर्वाचित कमिटी लाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।

Image may contain: 7 people

नेकपा सन्धिखर्क नगर कमिटीद्वारा अायाेजित सपथ ग्रहण कार्यक्रम मा नगर कार्यदलका सदस्य राजेन्द्र भुसालले प्रदेश कमिटि तथा जिल्ला कार्यदलकाे परिपत्र बाचन गर्नु भयकाे थियाे । नवगठित सन्धिखर्क नगर कमिटि का ८१ सदस्यीय रहेकाे छ ।


उक्त कार्यक्रम नेकपा सन्धिखर्कका अध्यक्ष श्री कृष्ण भुसालकाे अध्यक्षता नगरकार्य दलका सदस्य युवराज श्रेष्ठ को स्वागत मन्तव्य र सचिव शिव अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।; उक्त कार्यक्रमका प्रदेश सदस्यहरू; पूर्व जिल्ला कमिटी सदस्यहरूकाे समेत उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

Image may contain: 2 people, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.