Monthly Archives: February 2019

नेकपा पाणिनि गाउँपालिकाका सदस्यहरूकाे सपथ तथा पदभार ग्रहण सम्पन्न

माधव बेल्वासे, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी पाणिनी गाँउपालिका सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सनिबार सम्पन्न भएको छ । दुर्गाफाटमा आयोजित एक कार्यक्रमका बिच पदादिकारिहरुको घोषणा लगत्तै उनिहरुको पदभार ग्रहण गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी समिती सदस्य तथा संघिय सांसद टोपबहादुर रायमाझीले अब मुलुकको नेत्तृत्व नेकपा बाहेक अरु कसैले गर्न नसक्ने बताउनु भयो ।

Read more

सरकारविरुद्ध महिला संघको अर्घाखाँचीमा विरोध प्रदर्शन

घनश्याम पौडेल अर्घाखाँची, २६ माघ । नेपाल महिला संघ जिल्ला कार्य समिती अर्घाखाँचीले सरकारको विरोध गरेको छ । कम्युनिष्टको सरकार महंगी र भष्ट्रचार, अधिनायकवाद सरकार मुर्दावाद, ¥यालीमा वाइडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्द्वकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त हुदैँ सन्धिखर्क,

Read more

पानीले डीपीएल प्रभावित, पहिलो खेल सोमबार

माघ २६, २०७५ शनिबार कैलाली – शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि सुरु हुने भएको छ ।  प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले बताउनुभयो । सोमबार उद्घाटन खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ

Read more

प्रदेश पाँचमा गाडी किन्दा ५७ लाखभन्दा बढी भ्रष्टाचार

 माघ २५, २०७५ शुक्रबार  रुपन्देही – पाँच नम्बर प्रदेश र प्रदेश सचिवालयले खरिद गरेका गाडीमा ५७ लाखभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ ।  १५ वटा गाडी खरिदमा ३ लाख ४० हजार रुपैयाँका दरले भ्रष्टाचार भएको निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले घोटालामा संलग्न भएका व्यक्ति भने किटान गरेको छैन । समितिले उपभोक्ताले खरिद गर्ने भन्दा बढी मूल्यमा

Read more