Monthly Archives: February 2019

माउन्टेन ईङलिस बाेर्डिङ स्कूलमा सरस्वति पुजा

कमल भुसाल माघ २७ – माउन्टेन ईङलिस बाेर्डिङ स्कूल सन्धिखर्क ८ पकलेले सरस्वति पुजाकाे अवसरमा विभिन्न कार्यक्रम गरेकाे छ । विद्यालयले नयाँ विद्यार्थीका लागि अक्षर लेखन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावककाे उपस्थिति रहेकाे थियाे विद्यालयका शिक्षक एलवि थापा अपारले सरस्वति पुजाकाे महत्वकाे बारेमा प्रकाश पार्नु भएकाे हो । Advertisements

Read more

सन्धिखर्क ग्रिन ईङ्गलिस बोडिङ्ग स्कुलमा सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

श्याम घिमिरे माघ २७ अर्घाखाँची – सन्धिखर्क ग्रिन ईङ्गलिस बोडिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसीले आईतबार सरस्वती पुजा आराधना तथा अक्षरारम्भ एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले सरस्वतीको फोटोमा माल्यापण संगै पानसमा वत्ती वालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै पराजुलीले जिल्लाको शैक्षिक विकासमा ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलले

Read more

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

माघ २७, रासस काठमाण्डाै – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका

Read more