नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संरक्षक परिषद सदस्य राजु नेपाली लाई पितृ शोक
श्याम घिमिरे माघ २९ अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संरक्षक परिषद् सदस्य राजु नेपालीका बुबा पार्टीका संथापक सदस्य शोभाखर आचार्यको ९१ बर्षको उमेरमा मंगलबार निधन भएको छ । बिगत केही महिना देखि बिरामी परेर औषधी सेवन गर्दे आएका आचार्यकोे निधनले आचार्य परिवार समेत शोकमा परेको छ । यसैबिच स्वर्गीय आचार्यको आजै एक कार्यक्रमका बिच गर्लाम खोलामा सोक शभा
Read more