नेकपा मालारानी गाउँपालिकाको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा अर्घाखाँचीको मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम

शोभाखर पन्थी सन्धिखर्क एफएम माघ २९ अर्घाखाँची –

नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीले मंगलबार मालारानी गाउँपालिकामा सपथ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले कम्युनिष्ट शक्तिहरु बीचको पार्टी एकताले संसारभरका श्रमजीवी बर्ग उत्साहित भएको बताए । टुटफूट र असफलता बाट पाठ सिक्दै बिश्व कम्युनिष्ट आन्दोलनमै नयाँ सन्देश र उर्जा थप्ने महान उद्देश्यका साथ नेपालका ठूला दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गरिएको उनिहरुको भनाई रहेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ ,बोम बहादुर बिक, राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभाका सदस्य चेतनारायण आचार्य लगायतले मनतब्य राख्नु भएको थियो । नेकपा मालारानीका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव सिबलाल कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा मालारानीका अध्यक्ष बालकृष्ण आचार्य ,नेकपाका नेता ठाकुर कुमार बिक , नरेन्द्र कुमार क्षेत्री , जनार्दन खनाल, दलबहादुर भट्टराई , तोजबहादुर रायमाझी , छमकुमारी खनाल ,मानबहादुर पाण्डे , लिल बहादुर बि.क, प्रेस चौतारीका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकाली लगायतको उपस्थीति रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.