बाटा खर्चको अभावमा उपचार नगरेका सुमनलाइ आर्थिक सहयोग ।

माधब बेल्बासे फागुन १ अर्घाखाँची –

पाणिनी ७ शिखरडाँडा बेसी टोल निवासी बिनोद कुमाल र राधा कुमालका ७ बर्षिय छोरा सुमन कुमालको बाटाखर्च सम्म नभएर उपचार हुन नसकेको अबस्थामा ७ नं वडाका जनप्रतिनिधि र कर्मचारीको सहयोग पाएपछी उनले उपचार गर्ने भएका छन ।

आज एक कार्यक्रमको आयोजना गरि वडान ७ का अध्यक्ष गुनाखर अधिकारी सचिव नरेन्द्र प्रसाद पराजुली जनप्रतिनिधि तथा कर्मचारीको खाइपाइ आएको रकमबाट केही रकम उनलाइ सहयोग गरिएको हो । यातायात खर्च र बाटोमा लाग्ने अन्य खर्च स्वरुप उक्त परिवारलाई ११ हजार १ सय ७० रुपैया प्रदान गरिएको हो ।

सुमनका खुट्टाका आगाडी फर्केका औलाहरुको भाग पछाडी फर्किएका छन । उनको उपचार काभ्रेको आपाङ्ग बाल अस्पतालमा निशुल्क हुने बताइएको छ । सो का लागि वडाले सहजीकरण गर्न कार्यपालिका सदस्य टोपकली कब्दारलाइ जिम्मा समेत दिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.