Monthly Archives: February 2019

बालिका बलात्कारको आरोपमा ६८ वर्षीया वृद्ध पक्राउ

श्याम घिमिरे फागुन २, अर्घाखाँची – बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षका वृद्ध बुधवार पक्राउ परेका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालीका १ साम्नेगाउँकी अन्दाजी १० वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका २ सिउते निवासी ६८ वर्षिय डण्डबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कम्जोर देखिन थालेपछी उनकी आमाले बालिकालाई शोधपुछ गरेपछि मात्रै घट्ना बाहिरिएको

Read more

देशभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने सरकारको तयारी

काठमाण्डौ फागुन २ – सरकारले मुलुकभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज बसेको राष्ट्रिय सभाको बैठकमा मुलुकभरका १ हजार ५३ जना मध्येबाट ७५ जना शुद्ध स्रोतव्यक्ति बाहेकलाई काज फिर्ता गरि माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गईसकेकाले सरकारले स्रोत

Read more

प्रदेश ५ को स्थापना दिवसको अबसरमा सरसफाई कार्यक्रम ।। स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न मुख्यमन्त्री पोख्रेलको आग्रह

श्याम घिमिरे फागुन २ अर्घाखाँची – पाँच नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग सफाई गरिएको छ । पूर्व नवलपरासी देखि पश्चिम बर्दिया सम्म एकै साथ राजमार्ग सफाई थालिएको हो । मुख्यमन्त्री शंकर पोखरेलले नै सरसफाई अभियानको नेतृत्व गरेका थिए । बुटवलको पाखापानीबाट कुचो बोकेर फोहोर उठाउँदै करिब एक किलोमिटर सफाई भएको हो । प्रदेश सरकारले बुटवलको चारै

Read more

पाणिनी बहुमुखी क्याम्पसमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न

अभिनव चौहान फाल्गुन २ । अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सन्धिखर्कमा रहेको पाणीनि बहुमुखी क्याम्पसमा प्रणय दिवसको अवसरमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि भरत न्यौपाने, विशिष्ट अतिथि लक्ष्मण खड्का र राजेन्द्र प्रसाद आचार्य रहनु भएको थियो । मञ्जु  घिमिरे , लक्ष्मण भट्टराई र मिनराज खनालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रममा मेलिना सिंह ठकुरी 

Read more

सन्धिखर्क ३ मा नेकपा परित्याग गरी ६७ जना काँग्रेसमा ओईरिए

घनश्याम पौडेलसन्धिखर्क, २ फागुन । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले तरुणहरु एकजुट भएर लागेमा पार्टीको संगठनलाई मजवुद बनाउँन सकिने बताएका छन् । नेपाल तरुण दल सन्धिखर्क नगरपालिकाको आयोजनामा ३ नम्बर वडामा पार्टी प्रवेश तथा तरुण दलको संगठन विस्तार कार्यक्रममा मुस्कानले सवै तरुणहरुलाई एकजुट भएर संगठनको निम्ती राम्रो काम गर्न आग्रह गरे । नेकपा परित्याग पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै उनले भने

Read more
« Older Entries