पाणिनी बहुमुखी क्याम्पसमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न

अभिनव चौहान 
फाल्गुन २ । 
अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त आयोजनामा सन्धिखर्कमा रहेको पाणीनि बहुमुखी क्याम्पसमा प्रणय दिवसको अवसरमा प्रेम-पत्र लेखन तथा वाचन प्रतियोगिता सप्पन्न भएको छ।


कार्यक्रममा प्रमुख अतिथि भरत न्यौपाने, विशिष्ट अतिथि लक्ष्मण खड्का र राजेन्द्र प्रसाद आचार्य रहनु भएको थियो ।


मञ्जु  घिमिरे , लक्ष्मण भट्टराई र मिनराज खनालले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।  कार्यक्रममा मेलिना सिंह ठकुरी  प्रथम,  अभिनव चौहान द्वितिय, सरोज श्रेष्ठ  तृतिय र सरोज बन्जाडे सान्त्वना भएका छन । कार्यक्रम  सुदिप खनालको अध्यक्षता, बिराज मुखियाको स्वागत मन्तव्य तथा सागर परियारको संचालनमा सम्पन भएको हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.