Monthly Archives: February 2019

नेशनल प्याव्सन अर्घाखाँचीको हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

विनोद गैरे, फागुन ४ अर्घाखाँची – नेशनल प्याव्सन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क स्थित ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा अन्तर नेशनल प्याव्सन जिल्ला स्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथि नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीका अध्यक्ष नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाटन गर्दै वालवालिकाहरुको मानसिक तथा शारिरिक विकासको

Read more

विवेक अर्यालको उपचारको लागी कतारबाट आर्थिक सहयोग

विमल चौहान फाल्गुन ४ काठमाडौ – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नंं ५ चौहानडाडा घर भइ हाल रोजगारीको सिलसिलामा कतारमा कार्यरत राम बहादुर चौहानको नेतृत्वमा अन्य साथीहरूसंग समन्वय गरि ७ हजार २५ रुपैयाँ विवेक अर्यालको उपचारको लागी कतारबाट पठाउनु भएको थियो । हिजो एक कार्यक्रमका बीच “विवेक बचाउ अभियानका “अभियान्ता विमल चौहान र टंक कुमार चौहानको हातबाट सो रकम विवेकका

Read more

भुमिकास्थानको धारापानीमा एकीकृत घुम्ती शिविर सम्पन्न, १२ सय सेवाग्राहीले लाभ लिए

श्याम घिमिरे फागुन ३ अर्घाखाँची- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका अन्तरगत वडानम्वर ४ धारापानीको शान्ती माबिमा सुक्रबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट वडानम्वर १,२,३ र ४ का करीब १२ सय भन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना र भुमिकास्थान नगरपालिकाको समन्वयमा भएको शिविरमा २३९ जना सेबाग्राहीलाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो

Read more

अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिकाको भेला सम्पन्न ।

श्याम घिमिरे फागुन ४ अर्घाखाँची- अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिका अर्घाखाँचीको भेला सुक्रबार हंसपुरमा सम्पन्न भएको छ । संघका जिल्ला सचिव दल बहादुर केसीको विशेष उपस्थितिमा सम्पन्न भेलाले रामकृष्ण घिमिरेको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिकाको गठन गरेको हो । जसको उपाध्यक्षमा हेम बहादुर बस्नेत,सचिव मुकुन्द आचार्य ,सह सचिव लक्ष्मण पोख्रेल र कोषाध्यक्षमा कल्पना राउत चयन

Read more

नातिनीलाई जवरजस्ती करणी गरेको आरोपमा हजुर बा पक्राउ ।

श्याम घिमिरे फागुन ४ अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्ना अमिले निबासी ६५ बर्षका भिमे कामीले ५ वर्षिय आफनै नातिनीलाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । बिहिबार राति बालिकाले बलात्कृत भएको आफ्नी आमालाई जानकारी गराएपछी प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको जिल्ला प्रहरी कार्यालय

Read more