अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिकाको भेला सम्पन्न ।


श्याम घिमिरे फागुन ४ अर्घाखाँची-
अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिका अर्घाखाँचीको भेला सुक्रबार हंसपुरमा सम्पन्न भएको छ । संघका जिल्ला सचिव दल बहादुर केसीको विशेष उपस्थितिमा सम्पन्न भेलाले रामकृष्ण घिमिरेको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल शिक्षक संघ मालारानि गाउँपालिकाको गठन गरेको हो । जसको उपाध्यक्षमा हेम बहादुर बस्नेत,सचिव मुकुन्द आचार्य ,सह सचिव लक्ष्मण पोख्रेल र कोषाध्यक्षमा कल्पना राउत चयन हुनुभएको छ । त्यस्तै समितिको अन्य सदस्यहरूमा क्रमशः कमला पन्थी ,भविश्वर बन्जाडे,हरी भुसाल र १ स्थान रिक्त राखिएको संघले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.